आइतबार, जेठ ३, २०८३

समाज

भारतीय महिलाले नक्कली कागजात बनाएर नागरिकता लिएपछि थालियो छानबिन

दार्जिलिङकी २१ वर्षीया राजनी राईले गत साउन ३१ मा निजगढ नगरपालिका–१२ रामथली बसोबास देखाई रजनी गोले नामबाट ३३–०२–०७९–००५१३ नम्बरको नागरिकता लिएको खुलेको हो।
नेपाल समय संवाददाता | सोमबार, साउन १६, २०७९

काभ्रेस्थली घटना : एकै परिवारका चार जनाको हत्या कि आत्महत्या?

आइतबार बेलुका अबेरसम्म स्थानीयले उनीहरूलाई देखेका थिए। तर, सोमबार बिहान अबेरसम्म उनीहरू नउठेपछि स्थानीयले घरको ढोका फोडेका थिए। ढोका फोडेर हेर्दा एक जनाको शव नाडी काटिएको र पेटमा छुरा हानेको...
नेपाल समय संवाददाता | सोमबार, साउन १६, २०७९

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

भारतबाट फेरि पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १६, २०७९

काभ्रेस्थलीमा पाण्डे परिवारको बीभत्स हत्या

काठमाडौंको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीमा एकै परिवारका चार जनाको हत्या भएको छ। हत्या भएको अवस्थामा उनीहरुको शव आज (सोमबार) बिहान फेला परेको हो।
नेपाल समय संवाददाता | सोमबार, साउन १६, २०७९

काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत भेटिए

काठमाडौंको काभ्रेस्थलीमा चार जना मृत फेला परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन १६, २०७९

मौसम खराब हुँदा हुम्लाको हवाई सेवा चार दिनदेखि अवरुद्ध

हुम्लाको हवाई सेवा चार दिनदेखि अवरुद्ध बनेको छ। मौसम खराब हुँदा हवाइसेवा अवरुद्ध बनेको हो।
नेपाल समय संवाददाता | सोमबार, साउन १६, २०७९

काठमाडौंका तीन स्थानमा तीन जना मृत फेला

काठमाडौंका विभिन्न तीन स्थानमा तीन जना मृत फेला परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन १६, २०७९

नवलपरासीमा चैतेधानको उत्पादन बढ्यो

जिल्लामा चैतेधानको रोपाइँ बढेसँगै उत्पादनमा समेत वृद्धि भएको कृषि ज्ञान केन्द्र नवलपुरले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १६, २०७९

नारायणी नदीमा पानीको बहाब बढ्दै

निरन्तरको वर्षासँगै नारायणी नदीमा बाढी आएको छ। नारायणी नदीका केही ठाउँमा पानीको सतह सतर्कता तहभन्दा माथि पुगिसको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १६, २०७९

बझाङको मष्टा गाउँपालिकाले एकल पुरुषलाई भत्ता दिने

बझाङको मस्टा गाउँपालिकाले ४० वर्ष पुगेका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १६, २०७९

पोखरामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कास्कीको पोखरा महानगरपालिका-२५ हेम्जामा हिजो साँझ ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १६, २०७९

पाँचथरमा हरियाली फर्काउन पोखरी, बिरुवा र नगदेबाली

बर्सातको पानीले मात्रै पर्याप्त नभएपछि पाइपबाट पानी ल्याई पोखरीको सेर्जेम्बा क्षेत्रमै नर्सरी स्थापना गरिएको छ। सोही क्षेत्रमा विगतका वर्षबाटै अकबरे खुर्सानीका बेर्नासमेत उत्पादन भइरहेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १६, २०७९

स्वास्थ्य सेवा सम्बन्धी ह्याकथन कार्यक्रम सम्पन्न

स्वास्थ्य क्षेत्रमा देखिएका सरल तथा समाधान नभईरहेका समस्सयाहरूको सामाधान गर्ने उदेश्यले २ दिने ह्याकथन कार्यक्रम सम्मपन्न भएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १६, २०७९

बझाङमा झाँक्रीको भरपर्दा सुत्केरी र नवजात शिशुको मृत्यु

थलारा गाउँपालिका-१ मोतीपुरकी २० वर्षीया सिर्जना सुनार र उनको नवजात शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १६, २०७९

नारायणगढ-मुग्लिन सडक सुचारु

पहिरो खसेसँगै अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक सुचारु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १६, २०७९

प्यूठान जिप दुर्घटना : दुई जनाको मृत्यु

शनिबार दिउँसो स्वर्गद्वारीबाट फर्किंदै गरेको जीप दुर्घटनामा घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १६, २०७९

महँगी र भ्रष्टाचारविरुद्ध प्रर्दशन गर्दै एमाले

नेकपा एमालेले महँगी र भ्रष्टाचारविरुद्ध आज काठमाडौंमा विरोध प्रर्दशन गर्दै छ। एमालेको प्रर्दशन दिउसो २ बजे बसन्तपुरबाट हुनेछ।
नेपाल समय संवाददाता | सोमबार, साउन १६, २०७९

पैसा दिने बहानामा बुटवलबाट अर्घाखाँची पुर्‍याएर साथीको हत्या

बुटवलको मैनाबगरमा गाडी किनबेचको काम गर्दै आएका दीपक भनिने कुलचन्द्र गौतमले गाडी चालक आफ्नै साथी विष्णुबहादुर पाण्डेको योजनाबद्ध हत्या गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, साउन १६, २०७९

सेनाद्वारा विद्यालय भवन निर्माण

नेपाली सेनाले झापा गाउँपालिका वडा नम्बर ७ मदरगाछस्थित जनकल्याण माध्यमिक विद्यालयको भवन निर्माण गरेर हस्तान्तरण गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १६, २०७९

पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

पहिराका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १६, २०७९