आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नाबालिगलाई चौतारामा बोलाएर जबरजस्ती करणी, युवक पक्राउ

नाबालिगलाई चौतारामा बोलाएर जबरजस्ती करणी, युवक पक्राउ

शनिबार पीडित नाबालिकाले दिएको जाहेरीका आधारमा आरोपितलाई सोही दिन खैरहनी-४ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिए।
 |  मंगलबार, साउन १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १७, २०७९

भरतपुर- चितवनमा नाबालिगलाई जर्बजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका -८ बस्ने २१ वर्षीय संजोग मगर छन्। १६ वर्षीया नाबालिगमाथि जबरजस्ती करणी गरेको आरोपमा संजोगलाई पक्राउ गरिएको चितवन प्रहरीले बताएको छ।

National life

शनिबार पीडित नाबालिकाले दिएको जाहेरीका आधारमा आरोपितलाई सोही दिन खैरहनी-४ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिए।

शुक्रबार राती मगरले चितवनको राप्ती-५ चौकीडाँडास्थित चौतारामा नाबालिगलाई भेट्न बोलाएका थिए। उनले प्रेम र विवाहको प्रलोभन देखाउनुका साथै धम्कीसमेत दिएर जर्बजस्ती करणी गरेको पीडितको जाहेरीमा उल्लेख छ।

मगरविरुद्ध जर्बजस्ती करणीको कसुरमा मुद्दा दर्ता गराउनका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: Aug 02, 2022| 19:11 मंगलबार, साउन १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।