शुक्रबार, जेठ १, २०८३

समाज


पारिवारिक पुनर्मिलनको पर्व बडादसैं सुरु, पहिलो दिन घटस्थापना

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैं घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ...
नेपाल समय संवाददाता | सोमबार, असोज १०, २०७९

चाडपर्व लक्षित गरी सवारीसाधनमा जाँच कडा गरिने

चाडपर्वमा हुनसक्ने दुर्घटना कम गर्न महानगरीय ट्राफिक प्रहरी कार्यालयले उपत्यकाभित्र चल्ने र यहाँबाट बाहिरिने सवारीसाधनको जाँचमा कडाइ गर्ने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ९, २०७९

हिमालका फेदीबाट पहाड झरे भेडीगोठ

गर्मी बढेसँगै गत असारमा चरनका लागि हिमालका फेदीसम्म पुगेका भेडीगोठलाई असोज पहिलो सातादेखि नै पहाडी भेगतर्फ झार्न लागिएको हो। हिमालका बुकीहरुमा चिसो बढेसँगै भेडीगोठलाई बिस्तारै तलतिर सार्न लागिएको भेडीगोठालाहरु बताउँछन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ९, २०७९

मेरो अनुपस्थितिमा मलाई अपराधी सावित गराउने झुटो प्रपञ्च रचियो : सन्दीप लामिछाने

गत भदौ २१ गते १७ वर्षीय एक किशोरीले प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध उजुरी दिएकी थिइन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ९, २०७९

हेटौंडा सिमेन्ट उद्योगको उत्पादन बन्द

सरकरी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगको सिमेन्ट उत्पादन हाल बन्द भएको छ। लामो समयदेखि निरन्तर घाटामा रहेको सो उद्योगको सिमेन्ट उत्पादनका लागि चाहिने कोइलाको अभावले उत्पादन कार्य ठप्प भएको उद्योग प्रशासनले...
नेपाल समय संवाददाता | आइतबार, असोज ९, २०७९

पहिरो पन्छाइएपछि महाकाली लोकमार्ग सञ्चालन

महाकाली लोकमार्गअन्तर्गत गोकुलेश्वर खलङ्गा सडकखण्डको शैल्य शिखर नगरपालिका पनेबाज क्षेत्रमा आइतबार खसेको पहिराका कारण अवरुद्ध महाकाली लोकमार्ग १२ घण्टापश्चात् सञ्चालनमा आएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ९, २०७९

राजदूत श्रेष्ठले भने- सञ्‍चारमाध्यमले नेपाल-चीन सम्बन्ध प्रगाढ बनाउन भूमिका खेल्‍नुपर्छ

चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले सञ्चार जगत्‌ले नेपाल र चीनबीचको आपसी सम्बन्ध अझ प्रगाढ बढाउन भूमिका खेल्नुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ९, २०७९

प्रधानमन्त्रीका आईटी सल्लाहकार विष्ट विद्युतीय सुशासन आयोगको सीईओमा नियुक्त

प्रधानमन्त्री शेरबहादुर देउवाको सूचना प्रविधि विज्ञ सल्लाहकार दिपेश विष्ट सरकारले विद्युतीय सुशासन आयोगको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ९, २०७९

भोलिदेखि १५ दिनका लागि अदालत बन्द, बन्दीका रिटमाथि सुनुवाई नरोकिने

बन्द अवधिमा पनि बन्दीप्रत्यक्षीकरण र पक्राउ पुर्जी जारी गर्ने लगायतका कामका लागि ११ बजेदेखि ३ बजेसम्म अदालत खुला रहनेछन्। तर यस अवधिमा पर्ने घटस्थापना, शनिबार र विजयादशमीका दिन भने पूर्ण...
नेपाल समय संवाददाता | आइतबार, असोज ९, २०७९

व्याकुल माइलालाई सरकारले दिने मासिक खर्च ५० हजार पुग्यो, सत्यमोहनलाई एक नर्स

सरकारले राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई (व्याकुल माइला) सहज जीवन यापनको लागि मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउने नर्णय गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ९, २०७९

बाटो बढाउने नाममा घर भत्काउनु हुँदैन : मन्त्री श्रेष्ठ

काठमाडौं उपत्यका पर्यटकीय दृष्टिकोणले अत्याधिक महत्वपूर्ण रहेको भन्दै बाटो फराकिलो गर्ने नाममा घर भत्काउन नहुने बताएका उनले पहिलाका भौतिक संरचनाहरुको संरक्षण गर्न सके मात्रै सम्पदाको महत्व रहने भन्दै उहाँले काठमाडौंलाई...
नेपाल समय संवाददाता | आइतबार, असोज ९, २०७९

उपयुक्त पर्यटकीय रुट बन्दै डोल्पा

वर्षायाम सकिनै लाग्दा उपल्लो डोल्पामा घुम्न आउनेको संख्यासमेत बढ्दै गएको छ। दुई वर्ष पहिलेसम्म यहाँ सञ्चारको सुविधा थिएन, अहिले यहाँ सञ्चारको सुविधासँगै इन्टरनेट सेवासमेत पुगेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ९, २०७९

सन्दीप विदेशबाटै कानुनी परामर्शमा, विमानस्थलमा कुर्दै प्रहरी

उजुरीपश्चात् सन्दीपलाई पक्राउ गर्नका लागि प्रहरीले जिल्ला अदालत काठमाडौंसँग अनुमति मागेको थियो। अदालतले भदौ २३ गते उनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो।
नेपाल समय संवाददाता | आइतबार, असोज ९, २०७९

दाङमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

दाङको तुलसीपुरमा मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा शालिकराक वली रहेका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ९, २०७९

गोंगबु बसपार्कबाट गैंडाको खागसहित दुई जना पक्राउ

गैंडाको खागसहित काठमाडौंको गोंगबु बसपार्क क्षेत्रबाट दुई जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ९, २०७९

म्याग्दीका पाँच सय उम्मेदवारलाई जरिवाना

स्थानीय तह निर्वाचनमा विभिन्न पदमा उम्मेदवार बनेर खर्च विवरण नबुझाएका पाँच सय सात जनालाई एक लाख ५० हजारदेखि रु चार लाख ५० हजारसम्म जरिवाना तोकेको हो।
नेपाल समय संवाददाता | आइतबार, असोज ९, २०७९

यमोसा पर्व मनाउँदै थारू समुदाय

सोह्रश्राद्धको अन्तिम दिन दिवङ्गत भएका आफन्त तथा पितृहरूको सम्झनामा यस पर्व मनाउने गरिन्छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ९, २०७९

दसैँका लागि दार्चुलाबाट च्याङ्‍ग्रा काठमाडौं ल्याइँदै

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मुस्ताङ क्षेत्रबाट च्याङ्‍ग्रा ल्याउन अनुकूल नभएपछि दार्चुलाबाट करिब पाँच सयको संख्यामा च्याङ्‍ग्रा ल्याउन लागेको हो।
नेपाल समय संवाददाता | आइतबार, असोज ९, २०७९

राँगो भन्दै रोगी भैँसीको मासु बजारमा

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा मध्यपुरथिमि नगरपालिका भित्रका विभिन्न बध अव्यवस्थित एवं मासु पसलमा गरिएको अनुगमनका दृश्य फोहर, घिनलाग्दो मात्रै थिए।
नेपाल समय संवाददाता | आइतबार, असोज ९, २०७९

इलाममा कुटपिट गरी हत्यामा संलग्न नौ जना पक्राउ

यही असोज ५ गते साँझ दमक र चुलाचुली जोड्ने रतुवा पुल नजिकै १०–१२ जनाको समूहले खुकुरी, ढुङ्गा, प्रहार गरी गुरुङलाई गम्भीर घाइते बनाएका थिए। घाइते गुरुङको अस्पताल लाँदा बाटामै मृत्यु...
नेपाल समय संवाददाता | आइतबार, असोज ९, २०७९