मंगलबार, साउन १२, २०८३

गोरखामा कुमारी बैंकको एटिएम मेसिन तोडफोड

गोरखामा कुमारी बैंकको एटिएम मेसिन तोडफोड भएको छ। हरमटारीस्थित कालिमाटीमा रहेको बैंकको एटिएम कक्ष सोमबार राति तोडफोड भएको हो।
 |  मंगलबार, असोज ११, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ११, २०७९

काठमाडौं- गोरखामा कुमारी बैंकको एटिएम मेसिन तोडफोड भएको छ। हरमटारीस्थित कालिमाटीमा रहेको बैंकको एटिएम कक्ष सोमबार राति तोडफोड भएको हो।

जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी लिलाराज लामिछानेले एटिएम मेसिन तोडफोड गरे पनि पैसा लगे वा नलगेकोबारे अनुसन्धान भइरहेको बताएका छन्।

आज बिहान सुरक्षागार्डले एटिएम मेसिन तोडफोड भएकोबारे प्रहरीलाई खबर गरेका थिए।

प्रकाशित: Sep 27, 2022| 09:09 मंगलबार, असोज ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।