मंगलबार, वैशाख २९, २०८३

समाज

सात लाख ५० हजार घुससहित मालपोत कार्यालय डिल्लीबजारका कर्मचारी पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित मालपोत कार्यालय, डिल्लीबजार काठमाडौंमा कार्यरत एक कर्मचारीलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ५, २०७९

श्रीमान‍्को कुटाइबाट गुल्मीमा श्रीमतीको मृत्यु

गुल्मीमा श्रीमान‍्को कुटाइबाट श्रीमतीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ५, २०७९

यमपञ्चक सुरु, आज धनतेरस

हिन्दू नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक आजबाट सुरु भएको छ। यमपञ्चक आजबाट सुरु भए पनि काग तिहार भने भोलि परेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ५, २०७९

देशका केही स्थानमा वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशको पहाडी भू–भागमा आंशिक बदलीदेखि सामान्यता सफा रहेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ५, २०७९

लजमा आएका गेस्टको अश्लील भिडियो बनाउने सञ्चालक पक्राउ

नेपाल प्रहरीले लजको कोठाभित्र गोप्य रुपमा अश्लील भिडियो रेकर्ड गर्ने एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ४, २०७९

फ्री भिसामा विदेश पठाउन ब्यानर राखेको भन्दै म्यानपावरलाई स्पष्टीकरण

असोज ३० र ३१ गते बारा जिल्ला परवानीपुर गाउँपालिका-३ लिनीमाल स्थित बिएस पार्टी प्यालेसमा फ्री भिसा फ्री टिकटमा मलेसिया पठाउने ब्यानर राखेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ४, २०७९

मानव अधिकार आयोगको सुरक्षा प्रमुखसँग चुनाव लक्षित छलफल

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि भइरहेको शान्ति–सुरक्षाको तयारीबारे आयोगले शुक्रबार सुरक्षा प्रमुखसँग छलफल गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ४, २०७९

अभिव्यक्ति स्वतन्त्रताको मुद्दा जितेरै छाड्ने कमेडियन अपूर्वको अठोट

अपूर्वले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै यो मुद्दा आफ्नो मात्रै नभएर सबै नेपालीको अभिव्यक्ति स्वतन्त्रताका लागि भएकाले जितेरै छाड्ने प्रण गरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ४, २०७९

चितवन जिल्लामा एक हजार सात सय ७० कृषकको छैन जमिन

जिल्लामा रहेका एक लाख आठ हजार पाँच सय ७० घरधुरीमध्ये सो सङ्ख्याका कृषकले अर्काको जग्गामा खेती गर्दै आएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ४, २०७९

असहाय बालबालिकालाई मासिक भत्ता दिन महानगरले माग्यो आवेदन

महानगरभित्र स्थायी ठेगाना भएका, आमा–बुबा दुवै गुमाएका बालबालिकाले आवेदन दिन सक्ने।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ४, २०७९

स्वास्थ्य राज्यमन्त्री केसीलाई केही दिन आइसियुमै राखिने

डेंगु संक्रमण पुष्टि भएपछि वीर अस्पतालमा भर्ना भएका केसीको स्वास्थ्य अवस्था सुधार हुँदै गएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ४, २०७९

ब्राउनसुगरसहित झापाबाट २४ वर्षीय युवक पक्राउ

भद्रपुर नगरपालिका-८ बाट प्रहरीले लागूऔषध ब्राउनसुगरसहित एक २४ वर्षीय युवकलाई पक्रा गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ४, २०७९

पाल्पामा भुस्याहा कुकुरको टोकाइबाट २८ जना घाइते

पाल्पाको माथागढी गाउँपालिका भित्रका ठाउँमा भुस्याहा कुकुरको टोकाइबाट एकै दिन २८ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ४, २०७९

तिहारअघि नै सयपत्री फूलको माग बढ्यो

निर्वाचनका लागि उम्मेदवारलाई विजय गराउन गरिने विभिन्न राजनीतिक दलका कार्यक्रम, सहकारीका साधारणसभा र अन्य कार्यक्रममा समेत सयपत्री फूलको माला लगाइदिने प्रचलन बढेसँगै फूलको माग बढेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ४, २०७९

माछा मार्ने क्रममा करेन्ट लागेर दाङमा एक युवकको मृत्यु

माछा मार्ने क्रममा करेन्ट लागेर तुलसीपुरमा एक युवकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ४, २०७९

रासायनिक मल उपलब्ध गराउन काभ्रेपलाञ्चोकका किसानको माग

उनीहरुले मल आपूर्तिका लागि सङ्घर्ष समिति गठन गरी पाँचखाल नगरपालिका कार्यालय र जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षणपत्रसमेत बुझाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ४, २०७९

देशभर बढ्यो चिसो, जुम्लाको न्यूनतम तापक्रम १ डिग्री

देशभर चिसो बढेको छ। पश्चिमी वायुको प्रभाव पर्न थालेसँगै देशभर चिसो बढ्न थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ४, २०७९

चितुवाको आक्रमणबाट तनहुँमा बालिकाको मृत्यु

घरबाट सानिआमाको घर जाने क्रममा सालघारीमा चितुवाको आक्रमणबाट ती बालिकाको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ४, २०७९

भोट माग्न घरदैलो अभियान चलाउँदै उम्मेदवार खेतबारीमा

निर्वाचन आयोगले उम्मेदवारको प्रचार–प्रसार अभियानका लागि सभा, समारोह, आमसभा गर्नका लागि मतदान हुने दिनअघिको १७ दिनमात्रै गर्न पाउने नियम बनाएपछि यतिबेला उम्मेदवार घरदैलो अभियानमा छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ४, २०७९

बर्दियाबाट पाटे बाघ नियन्त्रणमा

बर्दियाको ठाकुरबाबा नगरपालिका-६ को मालिका सामुदायिक वन क्षेत्रको शिवपुर फाँटाबाट पाटे बाघ नियन्त्रणमा लिइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ४, २०७९