मंगलबार, वैशाख २९, २०८३

समाज

अलपत्र आयोजनाको विवरण बुझाउन ठेकेदारलाई निर्देशन

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले अलपत्र अवस्थामा रहेका आयोजनाको मासिक कार्ययोजना र प्रगति विवरण बुझाउन सम्बन्धित निर्माण कम्पनीलाई ३५ दिने समयसीमा तोकेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ४, २०७९

चार महिनादेखि अवरुद्ध ग्रामीण सडक अझै खुलेनन्

गत असार महिनादेखि अवरुद्ध भएका यहाँका ग्रामीण सडक अहिलेसम्म सञ्चालनमा आएका छैनन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ४, २०७९

७४ वर्षीय दाजुले गरे ७० वर्षीय भाइको हत्या

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा आफ्नै ७० वर्षीय भाइको हत्या गरेको आरोपमा दाजु ७४ वर्षीय दाजु पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ४, २०७९

आयल निगमले माग्यो विभिन्न पदमा कर्मचारी

नेपाल आयल निगमले विभिन्न रिक्त पदमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ४, २०७९

आजको राशिफल [२०७९ कात्तिक ४]

आज २०७९ कात्तिक ४ गते तदनुसार २१ अक्टुबर २०२२ शुक्रबार। कार्तिक कृष्ण एकादशी पञ्चाङ्ग: शुक्ल बालव मघा, रमा एकादशी व्रत।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ४, २०७९

आज कस्तो रहला देशभरको मौसम?

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशको पहाडी भूभागमा आंशिक बदलीदेखि सामान्यता सफा रहेको छ। बाँकी भूभागमा मौसम सामान्यता सफा रहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ४, २०७९

कर्णालीमा यातायात तथा हवाई सेवालाई सहज बनाउन आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले बाढी, पहिराका कारण कर्णाली प्रदेशको ‘कर्णाली राजमार्ग’ तत्काल सहज बनाउन आग्रह गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

सहकारी प्रमुखमाथि गोली प्रहारको आरोपमा ३ भारतीयसहित ४ जना पक्राउ

रकम लुटपाट गर्न सहकारी पुगेका उनीहरूले प्रमुखमाथि गोली प्रहार गरी भारतीय नम्बरको मोटरसाइकलमा भागेका थिए। तीन जनालाई प्रहरीले नेपाल–भारत सीमाबाट बुधबार राति नियन्त्रणमा लिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

हिरासतमा के गर्छन् सन्दीप?

भेट्न आएकासँग सामान्य गफगाफ गरे पनि अन्य कैदीबन्दीसँग उनको बोलचाल छैन। ‘खासै खुल्दैनन्, अलि विक्षिप्त देखिएका छन्,’ एक प्रहरी अधिकारीले बताए।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

दल चुनावमा लाग्दा गाँजा फुकुवा अभियान चलाउँदै काफ्ले

बिहीबार पत्रकार सम्मेलन गर्दै उनले दलहरुको चुनावी प्रचारप्रसारकै बीच अदालतको फैसलाबमोजिम गाँजा प्रतिबन्ध फुकुवाको मागसहित अभियान सुरु गरेको जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

अपूर्व क्षितिजलाई अढाई लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं जिल्ला अदालतले बिहीबार उनलाई अढाई लाख धरौटीमा रिहा गर्न आदेश जारी गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

माधवकुमार नेपाललाई कारबाही गर्न रौतहट प्रहरीलाई पत्राचार

नेपाललाई कारबाही गर्न अनुरोध गर्दै रौतहट प्रहरीलाई लेखिएको पत्रमा निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा ३९ बमोजिम कारबाही प्रक्रिया अघि बढाउन अनुरोध गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

कात्तिक ८ गते खण्डग्रास सूर्यग्रहण

कात्तिक ८ गते मङ्गलबार कात्तिक कृष्ण औँसीका दिन खण्डग्रास (थोरै सूर्य ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित तीन जना पक्राउ

कास्की र सुर्खेतबाट अवैध लागूऔषसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

करेन्ट लागेर दाङमा एक युवकको मृत्यु

करेन्ट लागेर दाङमा एक युवकको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

कञ्चनपुरका दुई उम्मेदवारविरुद्ध भ्रष्टाचार मुद्दा

कञ्चनपुरमा दुई उम्मेदवारविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश र प्रतिनिधी सभा सदस्यका एक/एक उम्मेदवारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

पोखरीमा डुबेर उदयपुरमा एक महिलाको मृत्यु

मृत्यु हुनेमा त्रियुगा नगरपालिका-६ जलजलेस्थित रानी पोखरीमा डुबेर त्रियुगा नगरपालिका-५ श्रीपुरकी ६० वर्षीया दैया परियारको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

नवौं राष्ट्रिय खेलकुदको समापनका लागि प्रधानमन्त्री देउवा पोखरा आउँदै

पोखरा रङ्गशालामा आज साँझ हुने राष्ट्रिय खेलकुदको भव्य समापन समारोहमा प्रधानमन्त्री देउवा सहभागी हुने भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

२३ वर्षपछि म्याग्दीको रत्नेचौर-भकुण्डे-भकिम्ली सडक कालोपत्रे हुँदै

भौतिक पूर्वाधार मन्त्रालयले बेनी नगरपालिकाको वडा नम्बर १ रत्नेचौरको उपल्लाचौरदेखि अर्जम, वडा नम्बर २ को ज्यामरुककोट, स्यानालेक, तोराखेत हुँदै वडा नम्बर ३ भकिम्ली जोड्ने सडक स्तरोन्नतिको काम थालेको हो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

घोडेपानीमा घोडा दौड

घोडेपानीका घोडा व्यवसायी र टोल सुधार समितिले आमा समूह, पर्यटन व्यवस्थापन समितिलगायत स्थानीय सङ्घ संस्थाको सहकार्यमा यही कात्तिक १७ गते प्रतियोगिता आयोजना हुने भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९