मंगलबार, वैशाख २९, २०८३

बसको ठक्करबाट कैलालीमा प्रहरी हवल्दारको मृत्यु

चिसापानीमा कार्यरत हवल्दार नेत्र जैसी कठायतको चिसापानी आउने क्रममा बसले ठक्कर दिँदा मृत्यु भएको हो।
 |  शनिबार, कात्तिक ५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ५, २०७९

धनगढी- कैलालीमा बसको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु भएको छ। 

National life

चिसापानीमा कार्यरत हवल्दार नेत्र जैसी कठायतको चिसापानी आउने क्रममा बसले ठक्कर दिँदा मृत्यु भएको हो।

जैसी सवार से१ ब २१६ नम्बरको मोटरसाइकललाई ना६ख ७४५९ नम्बरको बसले पछाडीबाट ठक्कर दिएको थियो। दुर्घटनामा घाइते उनको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीले जानकारी दिए।

लम्कीचुहा नगरपालिका घर भएका जैसी कार्यालयकै काममा वडा नम्बर ३ को बलचौरमा खटिएका थिए। बस र चालक ज्यातीसिंह चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: Oct 22, 2022| 08:50 शनिबार, कात्तिक ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।