शनिबार, असोज ३१, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
शनिबार, असोज ३१, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
समाज
५० आकांक्षीबाट दुईजना उम्मेदवार छान्दा राजपामा भाँडभैलो
लामो छलफलबाट उम्मेदवार छानेको राजपाभित्र निर्वाचन नहुँदै आन्तरिक विवाद चुलिएको छ । टिकट वितरणमा अध्यक्ष मण्डलले अपनाएको प्रक्रियालाई लिएर विवाद चुलिएको हो ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २२, २०७६
भागरको पहाड काटेर नारायणगढ–बुटवल सडक विस्तार गरिँदै
पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्ड विस्तारको कामले तीव्रता पाएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २२, २०७६
गहना लुट्न दुई बुहारी मिलेर सासूको हत्या
गोरुले हानेर घाइते भएकी कौशिला विकलाई उनका दुई बुहारी देवी र लक्ष्मी विक मिलेर हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २२, २०७६
नजिकबाट हिमाल हेर्न मर्दी ट्रेक
हातले समाउन सकिएला झैँ लाग्ने गरी आँखै अगाडि ठडिएका हिमशृङ्खला ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २२, २०७६
छाउगोठ भत्काउने अभियन्ताको अनुभव– कुसंस्कारको पत्थर फुटाउन सजिलो रहेनछ
जाजरकोटको जुनिचाँदे गाउँपालिका–८ की सुमित्रा खड्कालाई छाउगोठ भत्काउने खबर सुन्दा असाध्यै खुशी लागेको छ ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २२, २०७६
मालपोतका नायब सुब्बा र लेखनदास घुससहित पक्राउ
मालपोत कार्यालय, साँखुका नायब सुब्बा र लेखापढी व्यवसायी (लेखनदास) घुससहित रंगेहात पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस २२, २०७६
बस दुर्घटनामा कांग्रेस नेता रायको निधन
महोत्तरीमा मंगलबार भएको बस दुर्घटनामा नेपाली कांग्रेसका एक नेताको निधन भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २२, २०७६
हत्या अभियुक्तलाई जन्मकैदको फैसला
तनहुँमा एक जनाको हत्या अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका तीन जना मध्ये दुई जनालाई जन्मकैदको फैसला सुनाइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २२, २०७६
सप्तरीमा एकै दिन १७ फरार अभियुक्त पक्राउ
सप्तरीमा एकै दिन विभिन्न मुद्दामा फरार १७ अभियुक्त पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस २२, २०७६
पोखरामा लागुऔषधसहित दुई पक्राउ
प्रहरीले ठूलो मात्रामा लागुऔषधसहित पोखराबाट दुई जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २२, २०७६
हिमपातले चार दिनदेखि मुगु सञ्चारविहीन, राराका पर्यटक मर्कामा
हिमपातका कारण मुगु चार दिनदेखि सञ्चारविहीन भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २२, २०७६
छुट्टाछुट्टै दुर्घटनामा तीनको मृत्यु
देशभर सोमबार भएका छुट्टाछुट्टै दुर्घटनामा तीनको ज्यान गएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २२, २०७६
रूपन्देही कारागारमा क्षमताभन्दा तेब्बर कैदी–बन्दी
जिल्ला कारागार, रूपन्देहीमा क्षमताभन्दा तेब्बर कैदी–बन्दी राखिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस २२, २०७६
आज पश्चिममा, भोलि पूर्वमा वर्षा र हिमपात हुने
पश्चिमी वायुको प्रभावका कारण देशका अधिकांश स्थानको मौसम बद्लिनुका साथै चिसो बढेको छ ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २२, २०७६
चितवनमा मिनिट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
चितवनमा साेमबार राति भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २२, २०७६
लोकसेवा एक हजार सुब्बा माग्ने तयारीमा, आवेदन भोलि खोलिने
लोकसेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी नायब सुब्बा स्तरमा एक हजार पदमा आवेदन खोल्ने भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २२, २०७६
रक्सीले मातेका दाजुको कुटपिटबाट भाइकाे मृत्यु
इलामको सूर्योदय नगरपालिका–१२ आठघरेका ४६ वर्षीय हर्कबहादुर रसाइलीको आफ्नो दाजुको कुटपिटबाट मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २२, २०७६
अब सामाजिक सञ्जाल दुरुपयोग गरे जन्मकैद !
विद्युतीय प्रणालीको दुरुपयोग गरे जन्मकैदसम्मको सजाय हुन सक्ने देखिएको छ। संसद्मा दर्ता भएको सूचना तथा प्रविधि
नेपाल समय संवाददाता | मंगलबार, पुस २२, २०७६
कांग्रेसमा गुटगत ध्रुवीकरण बढ्दै
नेपाली कांग्रेसमा १४औँ महाधिवेशनको समय नजिकिँदै गर्दा पार्टीमा गुटगत ध्रुविकरण पनि बढ्दै गएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २१, २०७६
इराकस्थित अमेरिकी दूतावासबाट फर्काइए कामदार, केही नेपाली पनि
अमेरिका र इरानबीचको द्वन्द्वले मध्यपूर्वी देशहरुमा त्रास बढेसँगै इराकमा रहेका विदेशी कामदारहरुलाई फर्काउन सुरु गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २१, २०७६
1880
1881
1882
1883