बुधबार, असोज २८, २०८३

समाज

नेपाली जनताको माया र स्नेहले बाँचेको छु : प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको स्नेह, माया र ममताका कारण आफू चारपटक ‘अपरेसन’ गरेर पनि बाँचेर काम गर्न सफल भइरहेको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन ४, २०७६

छुट्टाछुट्टै दुर्घटनामा ६ को मृत्यु

मोरङलगायत देशका विभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ४, २०७६

ललितपुरमा सोमबार सार्वजनिक बिदा

ललितपुर महानगरपालिकाले सोमबार सार्वजनिक बिदा दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ४, २०७६

निजगढ विमानस्थलसम्बन्धी रिट सर्वोच्चको पूर्ण इजलासले हेर्ने

निजगढ विमानस्थलसम्बन्धी सर्वोच्च अदालतमा परेका दुईवटै रिटलाई पूर्ण इजलासले हेर्ने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ४, २०७६

नक्कली प्रमाणपत्र पेश गरी जागिर खानेविरुद्ध भ्रष्टाचार मुद्दा

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाने कर्मचारीसहित ४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ४, २०७६

वार्ता समिति गठन गर्न भूतपूर्व गोर्खा सैनिककाे माग

नेपाल समय संवाददाता | आइतबार, फागुन ४, २०७६

सरकार अयोग्य, असफल र अधोगतितर्फ : कांग्रेस

सहज समयको सदुपयोग सरकारले बिल्कुलै गर्न सकेन बरु अधिनायकवाद उन्मुख आकांक्षाका कारण अनुकूल परिस्थितिलाई स्वयं आफै‌ंले क्रमशः प्रतिकूल बनायो ।’
नेपाल समय संवाददाता | आइतबार, फागुन ४, २०७६

दलित संघ स्थापनाको २२ वर्ष पूरा

नेपाल दलित संघ स्थापनाको आज (फागुन ४ गते) २२ वर्ष पुरा भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ४, २०७६

ललिता निवास जग्गा प्रकरणमा १७२ माथि ठगी मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेका १७५ जनामध्ये १७२ जनामाथि गठी मुद्दा दर्ता भएको हो।
नेपाल समय संवाददाता | आइतबार, फागुन ४, २०७६

मुख्यमन्त्री कार्यालयको स्पष्टीकरण, ‘मदिरापान कार्यालयमा होइन निवासमा हो’

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले कार्यालयमै मदिरा सेवन गरेको भन्दै सामाजिक सञ्जालमा आलोचना बढेपछि मुख्यमन्त्रीको सचिवालयले स्पष्टीकरण दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ४, २०७६

प्रदेश–२ को नाममा ‘मधेस’ जोड्न दलहरु सहमतिनजिक

प्रदेश–२ को नामकरणमा दलहरू सहमतिनजिक पुगेका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन ४, २०७६

श्रीमती र खेल छोडेर अस्ट्रेलियन खेलाडी अन्नपूर्ण पदयात्रामा

अस्ट्रेलियन फुटबल लिग (एएफएल) का चर्चित खेलाडी एलेक्स र्‍यान्सले नेपालको उच्च हिमाली क्षेत्रमा पदयात्रा गर्ने भएका छन्। अन्नपूर्ण हिमशृंखलाअन्तर्गत पर्ने अन्नपूर्ण पदयात्रामा जाने उनको निर्णयले फ्यानलाई दोस्रो पटक आश्चर्यमा पारेको...
नेपाल समय संवाददाता | आइतबार, फागुन ४, २०७६

१४९ जना मारिएको त्यो रात

२०५८ साल फागुन ४ गते राति तत्कालीन माओवादीले जिल्ला सदरमुकाम मंगलसेन र साँफेबगरमा एकैसाथ आक्रमण गरेको थियो।
नेपाल समय संवाददाता | आइतबार, फागुन ४, २०७६

क्वारेन्टाइनमा बसेका नेपालीसँग सम्झौता : भागे कारबाही

चीनको वुहानबाट आइतबार उद्धार गरिएका नेपालीहसँग चीनमै एक सम्झौतापत्रमा हस्ताक्षर गराइएको छ। चीनस्थित नेपाली दूतावासमा उनीहरुसँग प्रतिबद्धतापत्रमा हस्ताक्षर गराइएको हो।
नेपाल समय संवाददाता | आइतबार, फागुन ४, २०७६

प्रहरीको स्विप अपरेसनमा ५७ पक्राउ

काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्क क्षेत्रबाट प्रहरीले अवैध कार्यमा संलग्न ५७ जनालाई नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ४, २०७६

प्रधानमन्त्री ओली झापामा, यस्तो छ कार्यक्रम तालिका

प्रधानमन्त्री केपी शर्मा ओली झापा जिल्लामा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन आज यहाँ आएका छन् ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ४, २०७६

कालापानी क्षेत्र जाँदै उपप्रधानमन्त्री

उपप्रधानमन्त्री ईश्वर पोखरेलले दार्चुलाको कालापानी क्षेत्रको भ्रमण गर्ने भएका छन् । दार्चुला उद्योग वाणिज्य सङ्घको आयोजनामा आजदेखि १३ गतेसम्म सञ्चालन हुन गइरहेको महोत्सवको उद्घाटन कार्यक्रमपछि उनी कालापानी क्षेत्रको भ्रमणमा जान...
नेपाल समय संवाददाता | आइतबार, फागुन ४, २०७६

पूर्वसभामुख महराविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ हुँदै, आजै फैसला आउन सक्ने

संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीमाथि जबर्जस्ती करणी प्रयासको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दाको आज अन्तिम सुनुवाइ भइरहेको छ। महराविरुद्धको मुद्दामा उनको पक्षका वकिलले बहस गरिरहेका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन ४, २०७६

पूर्व मेयर शाक्यको निधन

ललितपुर महानगरपालिकाका पूर्व मेयर बेखारत्न शाक्यको निधन भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ४, २०७६

राप्ती र नारायणी नदीमा तीन गोही मृत भेटिए, कारण पत्ता लगाउन विदेशबाट विशेषज्ञ झिकाइने

राप्ती र नारायणी नदीमा गतवर्ष छाडिएका तीन गोही मरेको अवस्थामा भेटिएका छन् ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ४, २०७६