बुधबार, असोज २८, २०८३

समाज

भोलिदेखि तीन दिन लगातार वर्षाको सम्भावना, शनिबारबाट तुवाँलो हट्ने

आज काठमाडौं उपत्यकाका धेरैजसो ठाउँमा दिनभर नै तुवाँलो लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ६, २०७६

ट्रायल पास गराइदिन्छु भन्दै पैसा असुल्ने श्रेष्ठ पक्राउ

मध्यपुरथिमि नगरपालिका–९ राधेराधेमा रहेको इजीवे ट्रायल सेन्टरमा सवारी साधनको लाइसेन्स निकाल्न आउने व्यक्तिसँग पैसा दिए ट्रायल पास गराइदिन्छु भनी ठगी गर्दै हिँड्नेलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ६, २०७६

महराले बाँकी पछि भन्छु भनेको के हो ? के के भयो जेलबाट छुट्दा ?

महरालाई अघि लगाउँदै छोरा राहुल कारागारबाहिर निस्किए। त्यही बीचमा महराले ‘प्रहरी साथीहरू, माननीय रेशम चौधरीलगायतसँग राम्रोसँग बसें, सबैबाट राम्रो व्यवहार भयो, बाँकी कुरा पछि भन्छु’ भने।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ६, २०७६

पाँच हजार घुस लिने सव इञ्जिनीयर अख्तियारको फन्दामा

घुससहित सव इञ्जिनीयर पक्राउ परेका छन् । भोजपुरकाे ...
नेपाल समय संवाददाता | मंगलबार, फागुन ६, २०७६

काठमाडौंमा टिप्परले फेरि लियो ज्यान, एकै महिनामा ७ जनाको मृत्यु

काठमाडौंमा टिप्परको ठक्करबाट फेरि अर्का एक व्यक्तिको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ६, २०७६

सीमाक्षेत्रमा फेरि भारतको हस्तक्षेप, रक्षामन्त्री कालापानीवरैबाट फर्किए

भारतीय पक्षले दार्चुलाको व्याँस गाउँपालिकाको सीमावर्ती नेपाली भूमिमा फेरि हस्तक्षेप गरेको छ । भारतीय पक्षले महाकाली नदीमा
नेपाल समय संवाददाता | मंगलबार, फागुन ६, २०७६

आचार्य बालकृष्णको आग्रह– जडीबुटी जोगाउनुस्

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र आयुर्वेदका ज्ञाता तथा पतञ्जलि योगपीठका आचार्य बालकृष्णबीच आज भेटघाट भएको छ ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ५, २०७६

सप्तकोशीमा सञ्चालित जेटबोट बन्द

चतराघाटबाट करिब १५ किलोमिटर धनकुटाको सिम्ले १० देखि १५ मिनेटमै पुगिने र सिम्लेबाट भोजपुरको घोडेटार क्षेत्र एक घण्टामा पुग्ने गरेको स्थानीय दीपक राईले बताए । राईले भने, “जेटबोट सञ्चालन हुँदा...
नेपाल समय संवाददाता | सोमबार, फागुन ५, २०७६

सचिवहरु अनुदार हुँदा भुक्तानीमा समस्या भयो : मुख्यमन्त्री राउत

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रालयका कर्मचारीहरुको अड्चनले उपभोक्ताको भुक्तानी समस्या उत्पन्न भएको बताएका छन्। मन्त्रालयका सचिवहरु अनुदार हुँदा उपभोक्ताहरुको भुक्तानी समयमा हुन नसकेको उनको भनाई छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ५, २०७६

६० लाख रुपैयाँ ठगी गरेको अभियोगमा दुईजना पक्राउ

अमेरिका जान भिसा प्रोसेसका लागि बैंक ब्यालेन्स् देखाउन भनी ६० लाख रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई भक्तपुर ठिमीबाट आइतबार बेलुका प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ५, २०७६

खरिपाटी क्वारेन्टाइनमा खटिएकी कर्णेल डाक्टर भन्छिन्– साइको सोसलमा पनि ध्यान दिएका छौं

सोमबार खरिपाटी तालिम केन्द्रमा भेटिएकी डा. थापाले नेपाल समयसँग भनिन्, ‘यस्तो समस्या आइसकेपछि हतारिएर काम गर्नुभन्दा पहिले नै तयारी गर्नुपर्छ । हामीले पनि तयारीमा ध्यान दिनु पर्छ।’
नेपाल समय संवाददाता | सोमबार, फागुन ५, २०७६

‘शासकहरु नैतिकवान नहुँदा उत्कृष्ट संविधान पनि संकटमा’

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले नेपालको संविधान विश्वकै उत्कृष्ट भए पनि शासकहरुमा नैतिकता नहुँदा संकटमा परेको बताएका छन् ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ५, २०७६

बलात्कारको आरोपमा भारतीय सहित दुई पक्राउ

महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले जनकपुरबाट दुई जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ५, २०७६

दसैंको अष्टमीका दिन पक्राउ परेका थिए महरा

बलात्कार प्रयासको आरोप लागेर सय दिनभन्दा बढी थुनामा बसेका पूर्वसभामुख कृष्णबहादुर महरा दसैंको अष्टमीको दिन पक्राउ परेका थिए। दसैंको रमझमका बीच पक्राउ परेका महराको पूरा दसैं प्रहरी हिरासतमै बित्यो।
नेपाल समय संवाददाता | सोमबार, फागुन ५, २०७६

राष्ट्रपतिद्वारा शिवमायालाई कानुनमन्त्रीमा नियुक्त

पूर्व उपसभामुख शिवमाया तुम्बाहाङ्फे मन्त्रीमा नियुक्त भएकी छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन ५, २०७६

हेटौंडा–धुलिखेल रुटमा सरकारले बिजुली बस चलाउने

वाग्मती प्रदेश सरकारले सरकारी स्वामित्वमा हेटौंडा—धुलिखेल विद्युतिय बस सञ्चालन गर्ने भएको छ ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ५, २०७६

प्रदेश सरकारलाई नेकपाको प्रश्न, ‘सदन नचलाउने सुनियोजित षड्यन्त्र त होइन ?’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले लामो समयदेखि अवरुद्ध प्रदेश २ को प्रदेशसभा बैठक सञ्चालन गराउन प्रदेश सरकारसँग माग गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ५, २०७६

संसद् भवनका लागि बाटो खुल्यो महराको

बलात्कार प्रयासको मुद्दामा काठमाडौं जिल्ला अदालतबाट सफाइ पाएका पूर्वसभामुख कृष्णबहादुर पुनः संसद् भवन छिर्ने भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन ५, २०७६

पूर्वसभामुख महराविरुद्ध प्रमाण पुगेन, जिल्ला अदालतले दियो सफाइ

बलात्कारको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महराले सफाइ पाएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्मरराज पौडेलको इजलाशले उनलाई सफाइ दिएको
नेपाल समय संवाददाता | सोमबार, फागुन ५, २०७६

सुदूरपश्चिम सरकारका २ वर्ष : तलबसुविधामै सीमित

मन्त्रिपरिषद् बैठक नियमावली स्वीकृति, प्रदेशका पदाधिकारी, प्रदेशसभा सदस्य, मन्त्रालय र कार्यालयका कर्मचारीको सेवासुविधामै केन्द्रित भए।
नेपाल समय संवाददाता | सोमबार, फागुन ५, २०७६