बुधबार, भदौ ३, २०८३

ललितपुरमा सोमबार सार्वजनिक बिदा

ललितपुर महानगरपालिकाले सोमबार सार्वजनिक बिदा दिएको छ।
 |  आइतबार, फागुन ४, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ४, २०७६

काठमाडौं– ललितपुर महानगरपालिकाले सोमबार सार्वजनिक बिदा दिएको छ। नगरपालिकाका पूर्व मेयर बेखारत्न शाक्यको निधनमा शोक मनाउन कार्यालय र सबै वडा बन्द रहने महानगरपालिकाले जनाएको छ।

नेपाली कांग्रेसका नेता समेत रहेका पूर्वमेयर शाक्यको ८८ वर्षको उमेरमा आइतबार बिहान निधन भएको थियो।
२०४७ सालको राजनीतिक परिवर्तनपछि शाक्य २०४९ सालमा ललितपुर उनगरपालिकाको पहिले मेयर बनेका थिए।

प्रकाशित: Feb 16, 2020| 18:46 आइतबार, फागुन ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।