नेपाली कांग्रेसले बाँकेको क्वारेन्टिनमा भएको युवकको मृत्युको घटनालाई गम्भीरतापूर्वक लिँदै नागरिकको अमूल्य जीवनप्रति खेलबाड नगर्न सरकारलाइ चेतावनी दिएको छ।
नेकपा नेता भीम रावलले अमेरिकी सहयोग एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) सम्झौता पछाडिको ढाेकाबाट ल्याएर अनुमाेदन गर्न खोजिएको भन्दै त्यो नेपाली जनताका लागि मान्य नहुने बताएका छन्।