आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रौतहट र बाराका ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३ सय नाघ्यो

रौतहट र बाराका ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३ सय नाघ्यो

प्रदेश नम्बर २ को रौतहट र बारामा कोरोना भाइरसका ९ जना संक्रमित थपिएका छन्।
 |  सोमबार, जेठ ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ५, २०७७

प्रदेश नम्बर २ को रौतहट र बारामा कोरोना भाइरसका ९ जना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार उनीहरुमा आज (सोमबार) बिहान संक्रमण पुष्टि भएको हो। थपिनेमा रौतहटको इशानाथ नगरपालिकाका ७ जना, माधवनारायण नगरपालिकाका एक जना र बारा करैयामाईका एक जना छन्।

योसँगै नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या ३०४ पुगेको छ। यीमध्ये दुई जनाको मृत्यु भएको छ भने ३६ जना निको भएका छन्।

प्रकाशित: May 18, 2020| 09:05 सोमबार, जेठ ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।