शनिबार, असोज १७, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
शनिबार, असोज १७, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
समाज
पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् ७४ औं वर्षमा
आधुनिक विषय अध्ययन गर्न पाउनुपर्ने माग गर्दै सुरु भएको आन्दोलनपछि जहानियाँ राणा शासनविरुद्ध केन्द्रित थियो।
नेपाल समय संवाददाता | आइतबार, जेठ ३२, २०७७
प्रदेश १ : थप २७ जनामा कोरोना, संक्रमितको संख्या ३७१
प्रदेशमा संक्रमितको संख्या ३ सय ७१ पुगेको छ। तीमध्ये २२ महिला र ३ सय ४९ पुरुष छन्। संक्रमितमध्ये १ सय ६६ जना डिस्चार्ज भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ ३२, २०७७
सोमबारदेखि मोटरसाइकलमा पनि जोर–बिजोर लागू
भोलि (असार १ गते सोमबार) देखि मोटरसाइकल र स्कुटरमा समेत जोरबिजोर प्रणाली लागू हुने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ३२, २०७७
प्रदेश २ को नीति तथा कार्यक्रममा भएन सर्वसम्मति, बहुमतले पारित
प्रदेश २ को आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ३२, २०७७
रुकुम घटनामा २९ जनाविरुद्ध मुद्दा दर्ता
रुकुमको चौरजहारी सोतीमा भएको घटनामा संलग्न २९ जनाविरुद्ध प्रहरीले जिल्ला अदालत रुकुममा मुद्दा दर्ता गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ३२, २०७७
एक जिल्लाबाट अर्कोमा जाँदा कोरोना परीक्षण आवश्यक छैन : स्वास्थ्य मन्त्रालय
स्वास्थ्य मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा जाँदा कोरोना परीक्षणको रिपोर्ट आवश्यक नभएको बताएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ३२, २०७७
जातीयतामा विश्वास गर्नु मानवीयताकै हितविपरीत : मिश्र
काठमाडौं– साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले जातीयतामा विश्वास गर्नु मानवीयताको हितविपरीत भएको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ ३२, २०७७
कोरोनाबाट बच्न प्लेकार्ड देखाउँदै ट्राफिक प्रहरी
कोरोनाबाट बच्न सजगता र सचेतनाको लागि उपत्यकामा ट्राफिक प्रहरीले प्लेकार्ड देखाउन थालेको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ३२, २०७७
धनुषामा सुटर पक्राउ
चार दिनअघि गोली हानी एक स्थानीयको हत्या गर्ने सुटरलाई धनुषा प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ३२, २०७७
प्रदेश २ मा कोरोना संक्रमितको संख्या दुई हजार नाघ्यो
प्रदेश २ मा कोरोना संक्रमितको संख्या दुई हजार नाघेको छ। पछिल्लो २४ घण्टामा ११० जना थपिएसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या दुई हजार नाघेको हो।
नेपाल समय संवाददाता | आइतबार, जेठ ३२, २०७७
निजी प्रयोगशालालाई पनि कोरोना परीक्षण गर्न दिइने, खर्च सरकारले नै बेहोर्ने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर विधिबाट कोरोना परीक्षण गर्नका लागि निजी प्रयोगशालालाई पनि दिने निर्णय गरेको छ ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ३२, २०७७
कोरोना अपडेट : देशभर ४२५ जना संक्रमित थपिए
नेपालमा कोरोना भाइरसका ४२५ जना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ ३२, २०७७
तीन हजार घुस लिने मालपोतका नासु अख्तियारको फन्दामा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कास्कीका एक जना नायव सुब्बा विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ३२, २०७७
नेकपा सचिवालय बैठक अन्तिम समयमा स्थगित
एमसीसीलगायत विषयमा छलफल गर्न आज ४ बजेका लागि बैठक बोलाइएको थियो।
नेपाल समय संवाददाता | आइतबार, जेठ ३२, २०७७
बलिउड अभिनेता सुशान्त सिंह राजपूतले गरे आत्महत्या
बलिउड अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेका छन्। उनले महाराष्ट्रको बान्द्रास्थित आफ्नो घरमा आत्महत्या गरेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ ३२, २०७७
लाखौं बालबालिकालाई मजदुर बनाउँदै कोरोना भाइरस
अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र संयुक्त राष्ट्र संघ बाल कोष (युनिसेफ) को एक प्रतिवेदनअनुसार कोरोना भाइरसले लाखौं बालबालिकालाई मजदुरीको दलदलमा धकेल्दै छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ३२, २०७७
संक्रमण जोखिम विश्लेषण र यात्रा औचित्यपछि मात्र काठमाडाैं प्रवेश पाइने
जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं प्रवेश गर्न र काठमाडौंबाट बाहिर जानका लागि सवारीसाधनकाे पास लिनुपर्ने व्यवस्था गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ३२, २०७७
रौतहटबाट हतियारसहित एकजना पक्राउ
प्रहरीले रौतहटबाट हतियारसहित एकजनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ३२, २०७७
संविधान संशोधन विधेयक राष्ट्रियसभाबाट पनि सर्वसम्मतिले स्वीकृत
राष्ट्रियसभाको बैठकले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ३२, २०७७
अब वार्ता गरी भारतीय सेना हटाऊः राप्रपा
नेपाली सीमानाबारे संसदमा सर्वसम्मत भएको निर्णयको राष्ट्रिय प्रजातन्त्र पार्टीले स्वागत गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ३२, २०७७
1592
1593
1594
1595