सोमबार, भदौ ८, २०८३

धनुषामा सुटर पक्राउ

चार दिनअघि गोली हानी एक स्थानीयको हत्या गर्ने सुटरलाई धनुषा प्रहरीले पक्राउ गरेको छ।
 |  आइतबार, जेठ ३२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ३२, २०७७

चार दिनअघि गोली हानी एक स्थानीयको हत्या गर्ने सुटरलाई धनुषा प्रहरीले पक्राउ गरेको छ।

गोली हानेर हत्या गरेको आरोपमा महोत्तरीको जलेश्वर–३ का १९ वर्षीय श्रवण मण्डललाई प्रहरीले पक्राउ गरेको हो।

प्रदेश–२ प्रहरीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको जनाएको छ। मण्डलले जेठ २८ गते धनुषाको सबैला नगरपालिका–७ का अरुण मण्डलको गोली हानी हत्या गरेको प्रहरीले आरोप लगाएको छ।

प्रकाशित: Jun 14, 2020| 16:48 आइतबार, जेठ ३२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।