सोमबार, भदौ ८, २०८३

तीन हजार घुस लिने मालपोतका नासु अख्तियारको फन्दामा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कास्कीका एक जना नायव सुब्बा विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
 |  आइतबार, जेठ ३२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ३२, २०७७

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कास्कीका एक जना नायव सुब्बा विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

रजिस्ट्रेसन फाँटमा कार्यरत नासु दिपक सुवेदीविरुद्ध अख्तियारले आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार जग्गा रोक्का गर्ने कार्यमा सहजीकरण गरिदिने भन्दै सुवेदीले सेवाग्राहीबाट तीन हजार रुपैयाँ घुस लिएका थिए।

अख्तियारले सुवेदीलाई उक्त घुस रकमसहित पक्राउ गरेको थियो।

 

प्रकाशित: Jun 14, 2020| 16:11 आइतबार, जेठ ३२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।