सोमबार, भदौ ८, २०८३

रुकुम घटनामा २९ जनाविरुद्ध मुद्दा दर्ता

रुकुमको चौरजहारी सोतीमा भएको घटनामा संलग्न २९ जनाविरुद्ध प्रहरीले जिल्ला अदालत रुकुममा मुद्दा दर्ता गरेको छ।
 |  आइतबार, जेठ ३२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ३२, २०७७

काठमाडौं– रुकुम पश्चिमकाे चौरजहारीस्थित सोतीमा यही जेठ १० गते शनिबार भएको घटनामा संलग्न रहेकाे अभियोगमा प्रहरीले २९ जनाविरुद्ध जिल्ला अदालत रुकुम पश्चिममा मुद्दा दर्ता गरेको छ।

घटनामा किटानी भएका २९ जनाविरुद्ध ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान र जातीय विभेद तथा छुवाछूत कसुरमा मुद्दा दर्ता गरिएको रुकुम पश्चिमका डीएसपी ठगबहादुर केसीले नेपाल समयलाई जानकारी दिए। २९ जना नै पक्राउ परेकाे र उनीहरूलाई अदालतमा पेश गरिएकाे केसीले बताए। 

जेठ १० गते सोतीका स्थानीयबासीको आक्रमणमा परेर जाजरकोटका ६ जना युवाले ज्यान गुमाएका थिए।

 

 

प्रकाशित: Jun 14, 2020| 18:39 आइतबार, जेठ ३२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।