शनिबार, असोज १७, २०८३

समाज

झनै फैलियो कोरोना, एकै दिनमा १ लाख ४२ हजार संक्रमित

पछिल्लो दुई सातामा हरेक दिन १ लाख २० हजारभन्दा बढि संक्रमित भेटिदै आएकोमा मंगलबार एकै दिनमा १ लाख ४२ हजार ५ सय ५७ जनामा संक्रमण पुष्टि भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, असार ३, २०७७

गण्डकीमा थप २१ जनामा कोरोना संक्रमण, संक्रमित सबै भारतबाट फर्किएका

गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना भाइरस संक्रमण भएको छ। संक्रमण भएकामा २० पुरुष र एक महिला छन्।
नेपाल समय संवाददाता | बुधबार, असार ३, २०७७

भारतमा दैनिक ३ लाखको कोरोना परीक्षण, मृतकको संख्या १० हजार नाघ्यो

भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ। त्यसैगरी संक्रमितको संख्या ३ लाख ४३ हजारभन्दा बढी पुगेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार ३, २०७७

यस्तो हुनेछ आज सातै प्रदेशको मौसम

अधिकांश ठाउँमा सामान्यदेखि मध्यम वर्षा हुनेछ भने प्रदेश १, प्रदेश २ ,बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक/दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...
नेपाल समय संवाददाता | बुधबार, असार ३, २०७७

कालीखोलामा पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोलामा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ ।
नेपाल समय संवाददाता | बुधबार, असार ३, २०७७

लकडाउन खुकुलो भएसँगै ब्राजिलमा कोरोना संक्रमण तीव्र

दक्षिण अमेरिकी मुलुक ब्राजिलमा कोरोना भाइरसको संक्रमण फैलिने क्रम तीव्र बन्दै गइरहेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार ३, २०७७

बाँकेमा कोरोनाबाट थप एक जनाको मृत्यु, मृतकको संख्या २० पुग्यो

बाँकेमा कोरोनाबाट थप एकजनाको मृत्यु भएको छ। बैजनाथ गाउँपालिकाकी ४५ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको हो ।
नेपाल समय संवाददाता | बुधबार, असार ३, २०७७

देशविदेशका १२० स्थानबाट सरकारलाई कांग्रेसको ज्ञापनपत्र

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस सङ्क्रमण महामारी विरुद्धको सङ्घर्षमा देखिएको अर्कमण्यता, भ्रष्टाचार र गैरजिम्मेवार प्रवृत्तिका विरुद्ध मंगलबार स्वदेश र विदेशका १२० स्थानबाट प्रधानमन्त्रीलाई विशेष ज्ञापनपत्र बुझाएको छ ।
नेपाल समय संवाददाता | बुधबार, असार ३, २०७७

देशभर १ लाख ३८ हजार टन चामल मौज्दात

सरकारी तथा निजी क्षेत्रका व्यवसायीसँग डेढ लाख मेट्रिक टन चामल मौज्दात रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
नेपाल समय संवाददाता | बुधबार, असार ३, २०७७

सजिलै पाइने डेक्सामेथासोन कोरोना संक्रमितको मृत्यु दर कम गर्ने पहिलो औषधि

सस्तो र सजिलै उपलब्ध हुनसक्ने औषधि डेक्सामेथासोनले कोरोना भाइरस संक्रमणका गम्भीर विरामीको ज्यान बचाउनमा सहयोग पुर्‍याउने बेलायती वैज्ञानिकहरुले दाबी गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार ३, २०७७

७२ घण्टामा बनेको अस्पताल मर्मतको लागि बन्द गरियो

७२ घण्टामा निर्माण गरिएको भन्दै चर्चामा आएको भरतपुर कोरोना विशेष अस्पताल बन्द भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २, २०७७

शम्भु सदा मृत्यु प्रकरण : सात दिनपछि पोस्टमार्टम

इलाका प्रहरी कार्यालय सबैलाको हिरासतमा मृत भेटिएका शम्भु सदाको शवको सात दिनपछि पोस्टमार्टम गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २, २०७७

अर्को अस्पतालसँग समन्वय गरेर मात्रै बिरामी रिफर गर्नुपर्ने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अर्को अस्पतालसँग समन्वय गरेर मात्रै बिरामी रिफर गर्न निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २, २०७७

सिद्धबाबामा जिप दुर्घटना, गम्भीर घाइतेलाई हेलिकप्टरबाट काठमाडौं पठाइयो

को सिद्धबाबामा जिप दुर्घटना हुँदा पाँच जना गम्भीर घाइते भएका छन् भने एक जनाको अवस्था सामान्य छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २, २०७७

मातृ प्रजनन् स्वास्थ्य सम्बन्धी रिटमा सरकारसँग लिखित कारण माग

प्रत्येक स्थानीय तहलाई मातृत्व तथा प्रजनन स्वास्थ्य सेवा प्रयोजनका लागि अनुदान रकमको मागसहित दायर भएको एक रिटमा सर्वोच्च अदालतले सरकारसँग लिखित कारण माग गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २, २०७७

कोरोना नियन्त्रणमा प्रभावकारी कदम चाल्न मोरङ कांग्रेसको माग

नेपाली कांग्रेस मोरङले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा प्रभावकारी कदम चाल्न माग गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २, २०७७

भारत जान लागेकी सांसद सरिता गिरीलाई प्रहरीले रोक्यो

सिरहाको ठाडी नाका भएर भारततर्फ जान लागेकी सांसद सरिता गिरीलाई प्रहरीले रोकेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २, २०७७

प्रदेश १ मा ५ जनामात्र कोरोना संक्रमित थपिए

विराटनगर– प्रदेश १ मंगलबार ५ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा २, झापामा २ र पाँचथरमा १ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, असार २, २०७७

प्रदेश २ मा १८५ जनामा कोरोना संक्रमण पुष्टि

प्रदेश २ मा मंगलबार एकै दिन ७ महिलासहित १८५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । १८५ जना थपिएसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या २ हजार ३७७ पुगेको छ...
नेपाल समय संवाददाता | मंगलबार, असार २, २०७७

मंगलबार थपिएका संक्रमित कुन जिल्लाका कति ?

मंगलबार मात्रै देशभर कोरोना भाइरसका ३८० जना संक्रमित थपिएका छन्। जसमध्ये सबैभन्दा धेरै महोत्तरीका ८९ जना छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार २, २०७७