शुक्रबार, असोज ९, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
शुक्रबार, असोज ९, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
समाज
अत्यावश्यक वस्तु तथा सेवाका सवारीसाधनमा कुनै अवरोध छैन : डीआईजी पोखरेल
‘कहीँकतै समस्या भए पनि सहजीकरण गरिसकिएको छ।’
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७
जडिबुटीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु
काठमाडौंको जडिबुटी चोकमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७
लिदी पहिरोमा १० जना अझै बेपत्ता, २९ जनाको शव भेटियो
सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ लिदीमा गत शुक्रबार गएको पहिरामा पुरिएर मृत्यु हुनेको सङ्ख्या २९ पुगेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७
बैंकका कर्मचारी परिचयपत्रका आधारमा आवतजावत गर्न सक्ने, होल्ड गरिएका छुटे
अबदेखि बैंकका कर्मचारीहरू कार्यालयको परिचप पत्रका आधारमा आवतजावत गर्न सक्ने भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७
'तपाईंको मास्क खै ?'
समुदायमा कोरोना संक्रमण बढिरहेका बेला लायन्स क्लब अफ भैरहवा ग्रिन सिटीले भैरहवाका टोलटोलमा तपाईंको मास्क खै ? लेखेका ब्यानर लगाउन थालेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७
चिकित्सकको लाइसेन्स परीक्षा स्थगित
नेपाल मेडिकल काउन्सिलले भदौ ७ गतेदेखि तय भएको चिकित्सक दर्ता (लाइसेन्स) परीक्षा स्थगित गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७
जेलभित्रै बसेर अवैध हतियारको कारोबार
महानगरीय अपराध महाशाखाको टोलीले दुई थान पेस्तोल र त्यसमा प्रयोग हुने गोलीसहित दुई जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७
स्याङ्जाबाट पोखरा आएका १६ जना प्रहरीमा कोरोना पुष्टि
पोखरा महानगरपालिका वडा नं ७ मा १६ जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७
गण्डकीमा थपिए ६ जना कोरोना संक्रमित
पोखरा महानगरपालिकाका तीन जनासहित गण्डकी प्रदेशमा बिहीबार बिहान थप ६ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७
निषेधाज्ञा तोडेको भन्दै बैंकका कर्मचारी पनि रोकिए
निषेधाज्ञा उल्लंघन गरेको भन्दै प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बैंकका कर्मचारीलाई पनि रोकेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७
उपत्यकामा निषेधाज्ञा उल्लंघन गर्ने ६ सय सवारीसाधन नियन्त्रणमा
उपत्यकामा निषेधाज्ञा उल्लंघन गर्ने ६ सय सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७
घरघरमा दीपावली गर्न कर्णाली प्रदेश सरकारको आग्रह
कर्णालीवासीलाई आज घरघरमा दीपावली गर्न कर्णाली प्रदेश सरकारले आग्रह गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७
सिन्धुपाल्चोकमा पहिरोमा पुरिएका थप तीन जनाको शव भेटियो
सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदी गत शुक्रबार गएको पहिरोमा परेर बेपत्ता भएकामध्ये थप तीन जनाको शव भेटिएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७
१७ जना यात्रु बोकेर दार्चुला जाँदै गरेको हाइस बैतडीमा पल्टियो
महेन्द्रनगरबाट दार्चुलातर्फ जाँदै गरैको हाइस बैतडीमा पल्टिएको छ । दशरथचन्द राजमार्ग अन्तरगत जिल्लाको पाटन नगरपालिका–६, लामाखेतमा दुर्घटना हुँदा ११ जना घाइते भएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७
शनिबारसम्मै झरीसँगै भारी वर्षा हुने, यी क्षेत्रमा बाढीको खतरा
हाल देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ भने प्रदेश १, प्रदेश ५ र कर्णाली प्रदेश तथा आसपासका भू–भागका केही स्थानहरुमा वर्षा भइरहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७
१ करोड ९० लाख भारतीयले रोजगारी गुमाए
यसमा दैनिक ज्यालादारी मजदुरको संख्या समावेश छैन।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७
प्रदेश १ मा कोरोना संक्रमण बढी देखिएका स्थानमा आइसोलेसन थप गरिने
प्रदेश १ मा कोरोना संक्रमण बढी भएका स्थानमा आइसोलेसन केन्द्र थप गरिने भएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७
कर्णाली प्रदेशको पाँच वर्ष : समृद्धिको संकल्प अधुरै
सुर्खेत– आज भदौ ४ गते कर्णाली प्रदेशको जन्म दिन। पाँच वर्षअघि आजकै दिन कर्णाली प्रदेश स्थापना भएको थियो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७
कर्णालीमा आज सार्वजनिक बिदा
कर्णाली प्रदेश सरकारले आज बिहीबार सार्वजनिक बिदा दिएको छ। प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिइएको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७
दाहाल भन्छन्- पार्टी विवाद सात दिनभित्र समाधान हुन्छ, ओलीले दुवै पदबाट राजीनामा दिनु पर्दैन
सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहालले साता दिनभित्रमा पार्टीभित्रको विवाद समाधान हुने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७
1442
1443
1444
1445