सोमबार, असोज ५, २०८३

समाज

कोरोनाबाट मोरङमा थप ४ जनाको मृत्यु, प्रदेश १ मा ५४ संक्रमित थप

पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मोरङमा थप ४ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ २०, २०७७

२८० जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं- कोरोना भाइरस संक्रमण भएर मृत्यु हुनेको संख्या २८० पुगेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ २०, २०७७

१ हजार ४१ जनामा कोरोना पुष्टि, १ हजार ५६६ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ २०, २०७७

उपत्यकामा ४ सयभन्दा बढी संक्रमित थपिए

काठमाडौं– काठमाडौं उपत्यकामा आज शनिबार ४०८ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ २०, २०७७

विराटनगरमा थप एक संक्रमितको मृत्यु

कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा शनिबार एक कोरोना संक्रमितको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ २०, २०७७

काठमाडौंमा फोहर व्यवस्थापनको समस्या फेरि बल्झियो

अल्पकालीन फोहर व्यवस्थापन स्थल भरिएपछि काठमाडौं महानगरपालिकालाई अहिले फोहर व्यवस्थापन गर्न निकै समस्या परेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ २०, २०७७

बहराइनमा भएको लेनदेनसम्बन्धी विवादमा साथीको हत्या

वैदेशिक रोजगारीका क्रममा बहराइनमा बस्दा भएको लेनदेन सम्बन्धी विवादमा झापामा एक युवकले आफ्नै साथीको हत्या गरेको खुलेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ २०, २०७७

अल्का अस्पतालकी गीता केसीको हत्या आशंकामा भतिजा पक्राउ

जाउलाखोलस्थित अल्का अस्पतालकी कर्मचारी ३९ वर्षीया गीता केसीको हत्या आशंकामा प्रहरीले भतिजा नाता पर्ने युवकलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ २०, २०७७

'जनसमर्थन नमिलेसम्म कोरोना नियन्त्रणमा प्रशासनको प्रयास सफल हुँदैन'

नेपाल–भारत करिब ६० किलोमिटर खुला सीमालाई दृष्टिगत गरी नेपाल सरकारको नीति अनुरुप सीमालाई नियन्त्रण गर्ने, मुख्य नाका बेलहिया बाहेक अन्य नाकाहरुबाट आवतजावत बन्द गर्न सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई खटाइएको...
नेपाल समय संवाददाता | शनिबार, भदौ २०, २०७७

पर्सामा थप एक कोरोना संक्रमितको मृत्यु

 कोरोना भाइरस संक्रमणबाट पर्सामा थप एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ २०, २०७७

रुपन्देहीमा निषेध आदेश खुकुलो, पसल खुल्ने तर यातायात बन्द

जिल्ला प्रशासन कार्यलय रुपन्देहीले जिल्लामा जारी गरेको निषेध आदेश खुकुलो पारेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ २०, २०७७

कांग्रेस सभापति देउवाविरुद्ध रणनीति बनाउँदै पौडेल पक्ष

सभापतिको कार्यशैलीविरुद्ध कसरी अगाडि बढ्ने भन्ने विषयमा शनिबार दिउँसो २ बजे पौडेल पक्षका केन्द्रीय सदस्यहरुसँग जुम मिटिङ गर्न लागेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ २०, २०७७

सुदूरपश्चिममा अहिलेसम्म ५१११ जना संक्रमणमुक्त

प्रदेशमा कुल ५ हजार ९७६ जना कोरोना संक्रमित पुष्टि भएकोमा हाल एक्टिभ केस ८५४ छ। संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ ।
नेपाल समय संवाददाता | शनिबार, भदौ २०, २०७७

विराटनगरमा कोरोना संक्रमित दुई महिलाको मृत्यु

कोरोना भाइरस संक्रमणबाट विराटनगरमा थप दुई महिलाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ २०, २०७७

उपत्यकामा कोभिड–१९ विरुद्ध सप्ताहव्यापी नागरिक सचेतना सुरू

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) रोकथाम, नियन्त्रणका लागि नागरिक सचेतनात्मक कार्यक्रम सुरू गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ २०, २०७७

बचेको दूध छिमेकमा बेच्दाबेच्दै खडा भयो करोडौंको व्यवसाय

काठमाडौं सुन्दरीजलमा रहेको गाई फार्ममा यतिबेला बाबुरामको संरक्षणमा २५० गाई छन्। त्यहाँबाट उत्पादित झन्डै १३ सय लिटर दूध बिहानै सहरका विभिन्न चोकचोकमा पुगिसक्छ भने फार्ममा २८ जनाले प्रत्यक्ष रोजगारी पाएका...
नेपाल समय संवाददाता | शनिबार, भदौ २०, २०७७

तरकारी खेतीमा रमाएका सुब्बासा’प!

वीरेन्द्रनगर नगरपालिकाका सुब्बा (अनुगमन शाखा प्रमुख) गिरीले जागिर र तरकारीखेती सँगसँगै अगाडि बढाएका छन्। ‘सरकारी जागिर समाजमा इज्जत धान्ने बाटो र तरकारीखेती परिवार पाल्ने आधार हो’, उनी भन्छन्, ‘तरकारीखेती त...
नेपाल समय संवाददाता | शनिबार, भदौ २०, २०७७

‘युवालाई विदेश लखेट्न उद्यत छ सरकार’

यसअघि स्थानीय बियर र दाना उद्योगले नेपाली किसानको मकै किन्ने गरे पनि यस वर्ष ती उद्योगले भारतबाट मकै खरिद गरेको कृषकहरु बताउँछन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ २०, २०७७

भक्तपुरमा वडाध्यक्षले कोरोना संक्रमितको घरमा ताला लगाइदिए

भक्तपुर- कोभिड–१९ सङ्क्रमित भक्तपुर नगरपालिका–१० कमलविनायकका एक पुरुषको घरमा नौ जनालाई घरभित्र राखेर वडाध्यक्षले ताल्चा लगाइदिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ २०, २०७७

अर्थमन्त्री खतिवडा : उत्साह जगाए, निराशा दिए

उनी औषत भन्दा माथि उठ्न नसकेको अर्थतन्त्रका जानकारहरु बताउँछन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ २०, २०७७