शुक्रबार, भदौ १२, २०८३

उपत्यकामा ४ सयभन्दा बढी संक्रमित थपिए

काठमाडौं– काठमाडौं उपत्यकामा आज शनिबार ४०८ जना कोरोना संक्रमित थपिएका छन्।
 |  शनिबार, भदौ २०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २०, २०७७

काठमाडौं– काठमाडौं उपत्यकामा आज शनिबार ४०८ जना कोरोना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा उपत्यकामा विभिन्न प्रयोगशालामा भएको पीसीआर परीक्षणमा काठमाडौंका ३२६ जना, ललितपुरका ३७ जना र भक्तपुरका ४५ जनामा संक्रमण पुष्टि भएको हो।
हिजो शुक्रबार काठमाडौंका ३८६ जना, ललितपुरका ३२ जना र भक्तपुरका ३६ जना गरी ४५४ जनामा संक्रमण पुष्टि भएको थियो।

बिहीबार काठमाडौंका ३५७ जना, ललितपुरका ४६ जना र भक्तपुरका ४२ जना गरी ४४५ जनामा संक्रमण पुष्टि भएको थियो।

बुधबार काठमाडौंका ३५० जना, ललितपुरका २९ जना र भक्तपुरका ९ जना गरी ३८८ जनामा संक्रमण पुष्टि भएको थियो।

मंगलबार काठमाडौंका ३९३ जना, ललितपुरका ५८ जना र भक्तपुरका ३० जना गरी ४८१ जनामा संक्रमण पुष्टि भएको थियो।

सोमबार काठमाडौंका १९० जना, ललितपुरका ६७ जना र भक्तपुरका ४१ जना गरी २९८ जनामा संक्रमण पुष्टि भएको थियो।

आइतबार काठमाडौंका ३७२ जना, ललि १२ जना र भक्तपुरका ४५ जना गरी ४२९ जना संक्रमित थपिएका थिए।

काठमाडौं उपत्यकामा संक्रमितको कुल संख्या ७ हजार ८८१ पुगेको छ ।

यीमध्ये काठमाडौंका ६ हजार २४५, ललितपुरका ९०० जना र भक्तपुरका ६५७ जना छन्।

 

 

प्रकाशित: Sep 05, 2020| 16:21 शनिबार, भदौ २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।