मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रुपन्देहीमा निषेध आदेश खुकुलो, पसल खुल्ने तर यातायात बन्द

रुपन्देहीमा निषेध आदेश खुकुलो, पसल खुल्ने तर यातायात बन्द

जिल्ला प्रशासन कार्यलय रुपन्देहीले जिल्लामा जारी गरेको निषेध आदेश खुकुलो पारेको छ।
 |  शनिबार, भदौ २०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २०, २०७७

भैरहवा– जिल्ला प्रशासन कार्यलय रुपन्देहीले जिल्लामा जारी गरेको निषेध आदेश खुकुलो पारेको छ।

प्रमुख जिल्ला अधिकारि माहदेव पन्थले २८ गतेसम्मका लागि जारी गरेको निषेध आदेशमा विहान ११ बजेदेखि बेलुका ६ बजेसम्म व्यापार व्यवसाय सञ्चालन गर्न अनुमति दिईएको छ। तर, दैनिक उपभोग्य वस्तु र सेवाका पसल विहान ९ बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्ममात्र सञ्चालन गर्न पाइने भनिएको छ।

त्यस्तै  मुख्य राजमार्गबाहेकका स्थानमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

प्रजिअको आदेशमा उद्योग धन्दा सञ्चालन लगायतका गतिविधि संघीय सरकारले तोकेको मापदण्ड अनुसार हुने उल्लेख छ।

 

प्रकाशित: Sep 05, 2020| 12:34 शनिबार, भदौ २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।