मंगलबार, वैशाख १५, २०८३

समाज

धनकुटा महोत्सव भागदौड घटना : 'भित्तामा ढेपिएर बालबाल बाँच्यौं'

टिकट हातमा लिएर गेटबाट मान्छेभित्र पस्न तँछाडमछाड गरिरहेका थिए। तीन हजार क्षमताको मैदानमा करिब सात हजार मान्छेको भीड जम्मा भइसकेको थियो।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९

भक्तपुरको कमेरोटारमा २३ वर्षपछि धारा

मध्यपुरथिमि नगरपालिकाभित्रको कमेरोटारमा ‘कमेरोटार जग्गा एकीकरण आयोजना’ सुरू भएको २३ वर्षपछि आयोजनाभित्रका बासिन्दालाई खानेपानीका धारा वितरण सुरु गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९

तयार हुनै लाग्यो भोजपुर रंगशाला

कोदारमा २०७६ साल कात्तिकबाट निर्माण सुरु भएकामा हालसम्म ९८ प्रतिशत निर्माण सम्पन्न भएको शहरी विकास तथा भवन डिभिजन कार्यालय धनकुटाले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९

विराटनगर रानी क्षेत्रबाट एक बालिकासहित दुई जनाको उद्धार

साना हातहरु नेपालले भापाकी २७ वर्षीया महिला र १४ वर्षीया बालिकालाई सीमा क्षेत्रबाट उद्धार गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९

महाकाली पक्की पुलले जगाएको आशा

पुलसँगै दोधारा चाँदनीमा प्रस्तावित सुख्खा बन्दरगाह र महाकाली नदीको किनारै किनार निर्माणाधीन रहेको दार्चुलाको तिंकर भञ्जाङसम्मको महाकाली करिडोर निर्माण सम्पन्न भए सुदूरपश्चिमको विकासमा कोसेढुङ्गा साबित हुने विश्वास गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९

राजश्व अनुसन्धान विभागका तत्कालीन शाखा अधिकृत रिजाल दोषी ठहर

रिजाललाई दुई करोड ९७ लाख ३८ हजार ३१० रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको र उनको सम्पत्ति विवरण अमिल्दो र अस्वाभाविक देखिएको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ फागुन ६...
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९

रविले फिर्ता गरे निस्क्रिय नागरिकता प्रयोग गरी लिएको राहदानी

आज जिल्ला प्रशासन कार्यालय काठमाडौं गएर उनले नागरिकता पुनः प्राप्त गरेपछि अघिल्लो निष्क्रिय भएको नागरिकताबाट लिएको राहदानी विभागमै पुगेर फिर्ता गरेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९

बैतडीबाट लागूऔषधसहित एक जना पक्राउ

लागूऔषधसहित ५० वर्षीय नारायणसिंह थापालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९

पललाई सफाइ दिने नवलपुर अदालतको फैसलाविरुद्ध पुनरावेदन

सरकारी वकिलको कार्यालयले उच्च अदालत पोखरामा जबर्जस्ती करणी उद्योगमा पललाई मागदाबीअनुसार कार्यालयले उच्चमा पुनरावेदन गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९

एकैदिन देशभर ६ जना मृत फेला

६ जना मृत फेला परेका छन् भने एकजनाको पोखरीमा डुबेर र अर्का एकजनाको करेन्ट लागेर मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९

प्रधानमन्त्रीको जानकारीबिनै सूचनाको हकसम्बन्धी ऐन निष्कृय पारेको खुलासा

सरकारी निकायबाट ८७ प्रकारका विषयलाई गोप्य रहने गरी सूचनाको वर्गीकरण गर्ने निर्णयबारे सरकारी संयन्त्रले प्रधानमन्त्रीलाई दिइएन जानकारी।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९

छोरी जन्माउनेलाई नगदसहित सम्मान

विसं २०७९/८० को वार्षिक स्वीकृत छोरी सम्मान कार्यक्रममार्फत छोरी जन्माउने आमालाई प्रोत्साहनस्वरूप गाउँपालिकाले तीन हजारसहित सम्मान गर्ने भएको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९

पोखरामा पनि आत्मदाह प्रयास, बचाउन खोज्नेसमेत आगोको लपेटामा

पोखरा–१३ काहुँखोलामा डेरा गरी बस्ने एक पुरुषले आत्मदाह प्रयास गरेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९

माइतीघरमा लाग्यो मेयर बालेनविरुद्ध नारा

काठमाडौंका विभिन्न ठाउँका वासिन्दाले माइतीघरमा भेला भएर महानगरले व्यक्तिगत सम्पत्तिमा डोजर चलाएको भन्दै मेयर बालेनविरुद्ध प्रदर्शन गरेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९

रम, भोड्कालगायत नक्कली मदिरा छ्यापछ्यापती

काठमाडौं उपत्यकामा स्वदेशी तथा विदेशी ब्रान्डका गुणस्तरहीन नक्कली मदिरा उत्पादन गरी कालोबजारी भइरहेको सूचना पाएपछि प्रहरीले सक्रियता देखाएको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९

स्वयम्भूमा ट्यांकरको ठक्करबाट स्कुटर चालकको ज्यान गयो

बा ८१ प १७८६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक काठमाडौं महानगरपालिका-२४ बस्ने ५५ वर्षीय नरेन्द्रमुनी बज्राचार्यको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९

पोखरामा एक पुरुषद्वारा आत्मदाहको प्रयास, बचाउन पुगेकी घरबेटी पनि घाइते

पोखरामा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९

महोत्तरीमा बेपत्ता चार वर्षीया बालिका मृत भेटिइन्

महोत्तरीको लोहारपट्टी नगरपालिका-५, डठौरा गाउँबाट शनिबारदेखि हराइरहेकी एक बालिका आज पोखरीमा मृत फेला परेकी छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९

श्रीमतीको हत्या अभियोगमा भोजपुरबाट एक जना पक्राउ

श्रीमतीको हत्या अभियोगमा भोजपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९

नागरिकता बनाउन काठमाडौं प्रशासन पुगे रवि

नेपाली नागरिकता लिन रवि लामिछाने जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९