मंगलबार, वैशाख १५, २०८३

नेपाल प्रहरीका १२९ डीएसपीको सरुवा [सूचीसहित]

प्रधान कार्यालयले बिहीबार सूचना प्रकाशित गरी एक सय २९ डीएसपीको सरुवा गरिएको जानकारी गराएको हो।
 |  बिहीबार, माघ १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १९, २०७९

National life

काठमाडौं- प्रहरी प्रधान कार्यालयले एक सय २९ जना नायव उपरीक्षक (डीएसपी)को सरुवा गरेको छ।

प्रधान कार्यालयले बिहीबार सूचना प्रकाशित गरी एक सय २९ डीएसपीको सरुवा गरिएको जानकारी गराएको हो।

यस्तै, आजै ९५ जना एसपीको पनि सरुवा गरिएको छ।


kumari


प्रकाशित: Feb 02, 2023| 20:01 बिहीबार, माघ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।