बिहीबार, भदौ २५, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
बिहीबार, भदौ २५, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
समाज
प्रहरीमाथि हातपात गर्ने दुई भारतीय पक्राउ
सीमा सुरक्षामा खटिएका प्रहरीमाथि हातपात गर्ने दुई भारतीय पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १२, २०७७
४०८ संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत
देशभर ४०८ जना कोरोना संक्रमितले आईसीयू र भेन्टिलेटरमा उपचार गराइरहेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १२, २०७७
उपत्यकामा ८२२ कोरोना संक्रमित थपिए
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८२२ जनामा कोरोना संक्रमण देखिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १२, २०७७
कोरोना नियन्त्रणका लागि टोलटोलमा समूह परिचालन गरिँदै
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ नियन्त्रणका लागि सहजीकरण समूह परिचालनसम्बन्धी मार्गनिर्देशन जारी गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १२, २०७७
कोरोना अपडेट : १७ सय संक्रमित थपिए, २३ जनाको मृत्यु
शुक्रबार देशभर कोरोना भाइरसका १७ सयभन्दा बढी संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १२, २०७७
स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन
कोरोना रोकथाम, नियन्त्रण र उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरुलाई निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १२, २०७७
सशस्त्रका आठ डीआईजी र एक एसएसपीको काज सरुवा
गृह मन्त्रालयले सशस्त्र प्रहरी बल नेपालका आठजना डीआईजी र एक एसएसपीको काज सरुवा गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १२, २०७७
नेपाल–भारत सम्बन्ध चारवटा पिलरले बलियो बनाइरहेका छन् : भारतीय विदेशसचिव
उनले विकास सहयोग, कनेक्टिभिटी, वृहत पूर्वाधार विकास र आर्थिक परियोजनाले नै दुई देशबीचको सम्बन्ध मजबुत बनाउने काम गरिरहेको बताए।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १२, २०७७
संघीय संसद् र प्रदेशसभाका सभामुख–उपसभामुख अनुभव आदानप्रदान गर्दै
सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई जीवन्त र जनमुखी बनाउनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १२, २०७७
घरायसी काम महिलाकै थाप्लोमा : श्रीमान् र ससुरा भन्छन्- काम छैन, घरमै बस्छिन्
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १२, २०७७
१८६ देशमा कोभिड-१९ विरुद्धको खोप खरिदका लागि बोलपत्र आह्वान
१८६ देशमध्ये न्यून आय भएका ९२ वटा देशले कोभ्याक्स फसिलिटीअन्तर्गतको अग्रिम बजार प्रतिबद्धता (एएमसी) मार्फत आर्थिक सहयोग प्राप्त गर्नेछन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १२, २०७७
शरणार्थीलाई कोरोना लागे नेपाली नागरिकसरह उपचार
सरकारले विभिन्न देशबाट आएका शरणार्थीलाई कोभिड–१९ को पिसिआर परीक्षण र उपचार निःशुल्क गर्न सम्बन्धित निकायलाई निर्देशन गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १२, २०७७
नेकपा नेता रघुजी पन्त अस्पताल भर्ना
सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य रघुजी पन्त अस्पताल भर्ना भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १२, २०७७
ज्यान मुद्दामा १८ वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ
कर्तव्य ज्यान मुद्दामा १८ वर्ष कैद सजाय तोकिएका एक फरार प्रतिवादीलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले मकवानपुरबाट पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १२, २०७७
कञ्चनपुरमा युवक मृत भेटिए, घटनाको अनुसन्धानमा तालिम प्राप्त कुकुर
कञ्चनपुरमा मृत भेटिएका युवकको हत्या आशंकामा प्रहरीले अनुसन्धान थालेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १२, २०७७
उर्लाबारीमा सात जना जुवाडे पक्राउ
मोरङको उर्लाबारी–९ दुर्गापुरीबाट तास खेल्दै गरेको अवस्थामा ७ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १२, २०७७
भरतपुर अस्पतालमा ४५ मिनेटको अन्तरमा २ कोरोना संक्रमितको मृत्यु
भरतपुरको सरकारी अस्पतालमा ४५ मिनेटको फरकमा आज २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १२, २०७७
शनिबारदेखि मौसम सफा हुने
पश्चिमी वायुको प्रभावले केही दिनयता प्रभावित मौसम शनिबारदेखि सुधार हुँदै जाने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १२, २०७७
कोरोना संक्रमणबाट सुत्केरीको मृत्यु
कोरोना संक्रमणबाट विराटनगरमा एक सुत्केरीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १२, २०७७
गुल्मीमा जिप दुर्घटना : मृतकको संख्या ६ पुग्यो
गुल्मीको इस्मा गाउँपालिकामा शुक्रबार बिहान भएको जिप दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या ६ पुगेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १२, २०७७
1238
1239
1240
1241