बिहीबार, भदौ २५, २०८३

नेकपा नेता रघुजी पन्त अस्पताल भर्ना

सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य रघुजी पन्त अस्पताल भर्ना भएका छन्।
 |  शुक्रबार, मंसिर १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १२, २०७७

काठमाडौं– सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य रघुजी पन्त अस्पताल भर्ना भएका छन्।

पेटसम्बन्धी समस्या देखिएपछि पन्तलाई उपचारका लागि काठमाडौं मोडल अस्पताल भर्ना गरिएको नेकपा केन्द्रीय सदस्य एवम् विदेश विभाग उपप्रमुख विष्णु रिजाजले जानकारी दिएका छन्।

चिकित्सकका अनुसार पन्तको स्वास्थ्य अवस्था सामान्य छ। उनलाई केही दिन अस्पतालमा नै बसेर आराम गर्न चिकित्सकले सुझाव दिएका छन्। 
 

प्रकाशित: Nov 27, 2020| 05:46 शुक्रबार, मंसिर १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।