बिहीबार, भदौ २५, २०८३

कोरोना अपडेट : १७ सय संक्रमित थपिए, २३ जनाको मृत्यु

शुक्रबार देशभर कोरोना भाइरसका १७ सयभन्दा बढी संक्रमित थपिएका छन्।
 |  शुक्रबार, मंसिर १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १२, २०७७

काठमाडौं– आज शुक्रबार देशभर कोरोना भाइरसका १७ सयभन्दा बढी संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणका क्रममा १७ सय ३ जनामा संक्रमण पुष्टि भएको हो।

त्यसैगरी १२ सय ३६ जना संक्रमणमुक्त भएका छन्। आजको दिनमा सक्रिय संक्रमितको संख्या १७ हजार २३७ छ।

पछिल्लो २४ घण्टामा २३ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृतकको संख्या १४ सय ३५ पुगेको छ। 

प्रकाशित: Nov 27, 2020| 10:36 शुक्रबार, मंसिर १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।