बिहीबार, भदौ २५, २०८३

उपत्यकामा ८२२ कोरोना संक्रमित थपिए 

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८२२ जनामा कोरोना संक्रमण देखिएको छ। 
 |  शुक्रबार, मंसिर १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १२, २०७७

काठमाडौं– पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८२२ जनामा कोरोना संक्रमण देखिएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ३७९ महिला र ४४३ पुरुष गरी ८२२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

हाल काठमाडौंमा सात हजार ८६७ भक्तपुरमा ६०८ र ललितपुरमा एक हजार ५४६ जना सक्रिय संक्रमित छन्। 

त्यस्तै काठमाडौंमा हालसम्म ३४२ जनाको मृत्यु भएको छ।  भक्तपुरमा ८९ र ललितपुरमा १०३ जना संक्रमितको ज्यान गएको छ। 


 

प्रकाशित: Nov 27, 2020| 10:52 शुक्रबार, मंसिर १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।