महामारीका रुपमा फैलिएको कोरोनाबाट शुक्रबार बिहानसम्ममा ६ करोड ८ लाख ६० हजारभन्दा धेरै संक्रमित भएका हुन् । ज्यान गुमाउनेको संख्या १४ लाख २९ हजार ७ सय ३३ पुगेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले वर्षौदेखी जटिल समस्याका रुपमा रहेको भूमिमा रहेको द्वैध स्वामित्व राज्यले सदाका लागि अन्त्य गर्नुपर्ने बताएकी छन् ।