बिहीबार, भदौ २५, २०८३

समाज

ट्रकको ठक्करबाट प्रहरी हबल्दारको मृत्यु

नेपाल समय संवाददाता | सोमबार, मंसिर १५, २०७७

चीनले नेपाली सेनालाई सहयोग बढाउने

चीनले नेपाली सेनासँगको सहकार्य र साझेदारीलाई थप सुदृढ तुल्याउन पाँच करोड युआन बराबरको सैन्य सहयोग उपलब्ध गराउने घोषणा गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १५, २०७७

टिप्परको ठक्करबाट बालकको मृत्यु

महोत्तरीको औरही नगरपालिका–८ टिम्किया गाउँको भित्री सडकमा आज (आइतबार) साँझ टिपरले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १४, २०७७

नक्कली नोटसहित पक्राउ

नक्कली नोटसहित भीमदत्त नगरपालिका-१८ का २४ वर्षीय दीपक नाथलाई आज प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १४, २०७७

लुम्बिनी प्रेस क्लबको अध्यक्षमा नेपाल समयकर्मी केसी

लुम्बिनी प्रेस क्लबको अध्यक्षमा नेपाल सययकर्मी  नरेश केसी निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १४, २०७७

पोखरामा खुल्यो भेन्टिलेटर बैंक  

पोखरामा भेन्टिलेटर सेवा प्रदान गर्नेगरी नेपाल भेन्टिलेटर सर्भिस कास्की गठन भएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १४, २०७७

एक दिने नेपाल भ्रमण सकेर फर्किए चिनियाँ रक्षामन्त्री वेई

एक दिने नेपाल भ्रमण सकेर चिनियाँ रक्षामन्त्री वेई फेङ्हे स्वदेश फर्किएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १४, २०७७

साढे २ किलो बढी लागुऔषधसहित २ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय बारा र पर्साको संयुक्त टोलीले कोल्हबीबाट साढे दुई किलोभन्दा बढी लागुऔषध अफिमसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। 
नेपाल समय संवाददाता | आइतबार, मंसिर १४, २०७७

पञ्चायतको दण्ड तिर्न नसक्दा अपहरणको नाटक, पासवान दाजुभाइ पक्राउ 

पञ्चायतको दण्ड तिर्न नसक्दा रौतहटमा एकै परिवारका दाजुभाइले आफ्नै अपहरणको नाटक गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १४, २०७७

पेट्रोल चोरी गर्ने दुई चालक सिआइबीको फन्दामा

नेपाल आयल निगमको ट्याङ्करबाट पेट्रोले चोरी गरी भारतमा लगेर बिक्रि गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १४, २०७७

तालिम र शिक्षार्थी आदान प्रदान गर्ने विषयमा चिनियाँ रक्षामन्त्रीसँग छलफल

चिनियाँ रक्षामन्त्री वेई फेङ्गहे र नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाबीच कोरोना महामारीका कारण प्रभावित भएका तालिम र शिक्षार्थी आदानप्रदान कार्यहरु सुचारु गर्ने विषयमा छलफल भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, मंसिर १४, २०७७

प्रदेश १ मा ४२१ जना संक्रमणमुक्त, १७७ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४२१ जना कोरोना संक्रमणमुक्त भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १४, २०७७

सीमा सुरक्षा र अपराध नियन्त्रणमा संवेदनशील हुन सशस्त्रका बाहिनीपतिलाई निर्देशन

गृहसचिव महेश्वर न्यौपानेले सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण, राजस्व चुहावट नियन्त्रण, चोरीपैठारी निकासी नियन्त्रणमा संवेदनशील भएर जिम्मेवारी निर्वाहमा लाग्न कमान्डर तहका सशस्त्र प्रहरी अधिकृतहरुलाई निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १४, २०७७

'सरकारलाई ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदन अस्वीकार्य'

नेपाल सरकारले ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचार सम्बन्धी ‘ग्लोबल करप्सन ब्यारोमिटर एसिया’ प्रतिवेदन स्वीकार्य नभएको बताएको छ। 
नेपाल समय संवाददाता | आइतबार, मंसिर १४, २०७७

प्रधानमन्त्रीसँग चिनियाँ रक्षामन्त्रीकाे भेट

नेपाल भ्रमणमा रहेका चिनियाँ रक्षामन्त्री वेई फेङ्हेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १४, २०७७

रौतहटमा घरेलु मदिरा उत्पादन गर्ने ३ जना प्रहरी नियन्त्रणमा

प्रहरीले अवैध मदिरा उत्पादन गर्ने भट्टी नष्ट गर्दै तीन जनालाई नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १४, २०७७

बलात्कारको घटना मिलापत्र गराउने वडाध्यक्षसहित ६ जना पक्राउ

बैतडीमा बलात्कारको घटना मिलापत्र गराउने वडाध्यक्षसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १४, २०७७

देशभर एकै दिन आधारभूत तथा सरुवारोग अस्पताल शिलान्यास हुँदै

सोमबार देशभर एकैसाथ सातवटा सरुवारोग अस्पताल तथा आधारभूत अस्पतालको शिलान्यास हुने भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, मंसिर १४, २०७७

आन्दोलनले थलिँदै वीर अस्पताल, प्रशासन बन्यो लाचार

मुलुककै जेठो स्वास्थ्य संस्था वीर अस्पतालकाे प्रशासन कर्मचारी आन्दोलनका कारण ठप्प छ। अस्पताल प्रशासन कर्मचारीको माग सम्बोधन गर्नुको सट्टा लाचार बनेर होटलबाट सञ्चालन हुन थालेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १४, २०७७

उपत्यकामा ५४८ कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, मंसिर १४, २०७७