जिल्लाको जोरायल गाउँपालिका–४ घण्टेश्वर माध्यमिक विद्यालयमा बालविकास सहजकर्ताका रुपमा कार्यरत २६ वर्षीया शिक्षिका टिकेश्वरी शाहु (खड्का) को अचानक मृत्यु भएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर राणाले आम जनता र युवा पुस्ताको राजसंस्था र हिन्दु राष्ट्रप्रतिको चाहना तार्किक निष्कर्षमा पुर्याउन आवश्यक भएको बताएका छन्।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सांसदहरुले कोभिड–१९ को न्यूनीकरण गर्न जनतामा सचेतना जागृत गराउन प्रभावकारी भूमिका खेल्नुपर्ने बताएका छन्।
चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेले चीन र नेपालका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखका तहमा भएका द्विपक्षीय समझदारी कार्यान्वयनका सिलसिलामा आफू नेपालको छोटो भ्रमणमा आएको बताएका छन्।