बिहीबार, भदौ २५, २०८३

२४ घण्टामा थपिए १२ सय ५५ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा १ हजार २५५ जना कोरोना संक्रमित थपिएका छन्।
 |  आइतबार, मंसिर १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १४, २०७७

काठमाडौं– पछिल्लो २४ घण्टामा १ हजार २५५ जना कोरोना संक्रमित थपिएका छन्।

योसँगै हालसम्म संक्रमितको संख्या २ लाख ३१ हजार ९७८ पुगेको छ। देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ९०९ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

मन्त्रालयको विवरण अनुसार २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या १ हजार ४०४ छ। 

प्रकाशित: Nov 29, 2020| 10:36 आइतबार, मंसिर १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।