बिहीबार, भदौ २५, २०८३

समाज

पोर्चुगल पठाइदिने भन्दै १६ लाख रुपैयाँ ठगी गर्ने व्यक्ति पक्राउ

पोर्चुगल पठाइदिने भन्दै रुपन्देहीका २ जनालाई ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १५, २०७७

मनाङ र डोल्पामा छैनन् सक्रिय संक्रमित

मनाङ र डोल्पामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या शून्य छ। 
नेपाल समय संवाददाता | सोमबार, मंसिर १५, २०७७

देशभर ४३३ कोरोना संक्रमित आईसीयू तथा भेन्टिलेटरमा

५८ जना भेन्टिलेटरमा र ३७५ जना संक्रमित आईसीयूमा उपचाररत रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ। 
नेपाल समय संवाददाता | सोमबार, मंसिर १५, २०७७

२४ घण्टामा थपिए १ हजार ४७४ कोरोना संक्रमित 

पछिल्लो २४ घण्टामा १ हजार ४७४ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १५, २०७७

समाजमा इज्जत जाने डरले फिरौती दिएर छोरीको हत्या

१७ वर्षीया अमृताकुमारी साहको गत वर्ष फागुनमा विवाह भयो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १५, २०७७

काठमाडौंमा राजतन्त्र र हिन्दू राष्ट्रको पक्षमा प्रदर्शन

राष्ट्रिय शक्ति नेपाल उपत्यका आन्दोलन परिचालन समितिको नाममा प्रदर्शन भएको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १५, २०७७

वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका इन्टर्न डाक्टर काममा फर्किए

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका इन्टर्न डाक्टरका मागका सम्बन्धमा पदाधिकारीबीच भएको सहमति भएपछि चिकित्सकहरु काममा फर्किएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, मंसिर १५, २०७७

भन्सार छलेर सुन ल्याएको आरोपमा २ जना पक्राउ

महानगरीय अपराध महाशाखाको टोलीले भन्सार छलेर चोरी निकासी गरी सुन ल्याएको अभियोगमा २ जनालाई पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | सोमबार, मंसिर १५, २०७७

प्रधानमन्त्री ओलीको पनि टिकटक एकाउन्ट

प्रधानमन्त्री केपी ओली पनि टिकटकमा आएका छन्। ओलीको सचिवालयले उनकोे टिकटक एकाउन्ट बनाएर भिडियो राख्न थालेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १५, २०७७

प्राणी विज्ञानमा भएका अनुसन्धानले देश विकासमा टेवा पुग्छ : मन्त्री पोखरेल 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले प्राणी विज्ञानमा भएका अनुसन्धानहरुले देश विकासमा टेवा पुग्ने बताएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, मंसिर १५, २०७७

सिरहा र सप्तरीमा धान उत्पादन बढ्यो 

सिरहा र सप्तरीमा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ। 
नेपाल समय संवाददाता | सोमबार, मंसिर १५, २०७७

जाडोले सुनसान बन्यो हिमाली गाउँ तोक्पेगोला

अरु समयमा निकै चहलपहल हुने ताप्लेजुङको उच्च हिमाली गाउँ तोक्पेगोला आजकल सुनसान छ । 
नेपाल समय संवाददाता | सोमबार, मंसिर १५, २०७७

नेकपाका नेता रामबहादुर तामाङको मोटरसाइकल दुर्घटनामा मृत्यु 

मोटरसाइकल दुर्घटना हुँदा नुवाकोटको तारकेश्वर गाउँपालिका–६ का नेकपाका नेता रामबहादुर तामाङको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १५, २०७७

एम्बुलेन्स दुर्घटनामा बिरामीको मृत्यु, चालक फरार

विराटनगर– विराटनगर –४ कञ्चनबारीमा सोमबार बिहान एम्वुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा तीन जना घाइते भएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, मंसिर १५, २०७७

 नेपाली सेनाको परीक्षामा नक्कली परीक्षार्थी, २ जना पक्राउ

लोक सेवा आयोगले लिँदै गरेको नेपाली सेनाको सैन्य दर्जाको परीक्षामा अर्कैका नाममा परीक्षा दिन लगाउने र दिने दुवै व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १५, २०७७

 नेपाली सेनाको परिक्षामा नक्कली परिक्षार्थी, २ जना पक्राउ

लोक सेवा आयोगले लिँदै गरेको नेपाली सेनाको सैन्य दर्जाको परीक्षामा अर्कै व्यक्तिको नाममा परीक्षा दिन लगाउने र दिने दुबै ब्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १५, २०७७

अब त्रिविले भौतिक उपस्थितिमै कक्षा चलाउने 

अनलाइनमार्फत कक्षा सञ्चालन गर्दै आएको त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अब विद्यार्थीको भौतिक उपस्थितिमै कक्षा चलाउने भएको छ । 
नेपाल समय संवाददाता | सोमबार, मंसिर १५, २०७७

एकैपटक ३९६ स्थानीय तहमा अस्पताल बनाइने, आज शिलान्यास

पालिकासम्म स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सरकारले आज एकैसाथ ३९६ स्थानीय तहमा अस्पताल र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास गर्दैछ। ​
नेपाल समय संवाददाता | सोमबार, मंसिर १५, २०७७

शिख धर्मका प्रवर्तक गुरुनानकको जन्मजयन्ती आज 

प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख धर्मका प्रवर्तक गुरुनानकको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । 
नेपाल समय संवाददाता | सोमबार, मंसिर १५, २०७७

बलात्कार आरोपित सिद्धबाबा पुर्पक्षका लागि थुनामा 

सर्वोच्च अदालतले बलात्कार आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएकाे छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १५, २०७७