बिहीबार, भदौ २५, २०८३

चिनियाँ रक्षामन्त्री नेपाल आइपुगे

एक दिने औपचारिक भ्रमणका लागि चिनियाँ रक्षामन्त्री जनरल वेई फेङहे काठमाडौं आइपुगेका छन्। 
 |  आइतबार, मंसिर १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १४, २०७७

काठमाडौं- एक दिने औपचारिक भ्रमणका लागि चिनियाँ रक्षामन्त्री जनरल वेई फेङहे काठमाडौं आइपुगेका छन्। 

चीनको पहिलो नम्बरका स्टेट काउन्सिलर समेत रहेका रक्षामन्त्री २० सदस्यीय प्रतिनिधिमण्डल सहित वेई काठमाडौं आएका हुन्। 

एयर चाईनाको विमान मार्फत भित्रुवन विमानस्थल अवतरण गरेका उनी अहिले बालुवाटारस्थित चिनियाँ दूतावास खाना खाएर औपचारिक भेटघाटमा सक्रिय हुने कार्यक्रम छ।  

चिनियाँ रक्षामन्त्रीले राष्ट्रपति, प्रधानमन्त्री र प्रधानसेनापतीसँग औपचारिक भेटवार्ता गर्नेछन्। एक दिने भ्रमण पुरा गरेर वेई आजै साँझ फिर्ता हुनेछन्।  

प्रकाशित: Nov 29, 2020| 05:03 आइतबार, मंसिर १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।