बिहीबार, भदौ २५, २०८३

प्रधानमन्त्रीसँग चिनियाँ रक्षामन्त्रीकाे भेट

नेपाल भ्रमणमा रहेका चिनियाँ रक्षामन्त्री वेई फेङ्हेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
 |  आइतबार, मंसिर १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १४, २०७७

काठमाडौं–  नेपाल भ्रमणमा रहेका चिनियाँ रक्षामन्त्री वेई फेङ्हेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा उनले प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन्। भेटवार्तामा नेपाल र चिनियाँ सरकारका प्रतिनिधि पनि सहभागी थिए। 

आज बिहान काठमाडौं पुगेका उनले यसअघि जंगी अड्डामा सम्मान गारथ ग्रहण गर्नुका साथै निरीक्षण गरेका थिए। उनले प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग वार्तासमेत गरेका थिए।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेर उनी आजै फर्किने कार्यक्रम छ।

प्रकाशित: Nov 29, 2020| 11:34 आइतबार, मंसिर १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।