मंगलबार, भदौ २३, २०८३

समाज

मिश्रलाई दर्शनशास्त्र र कंसाकारलाई भाषा पुरस्कार

नेपाल सामाजिकशास्त्र/संस्कृति/दशर्नशास्त्र पुरस्कार प्रा.डा. वीरेन्द्रप्रसाद मिश्रलाई र नेपाल प्रज्ञा भाषा पुरस्कार प्रा.डा. तेजरत्न कंसाकरलाई प्रदान गरिने भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ३०, २०७७

संवैधानिक परिषद् बैठकमा किन गएनन् सभामुख ?

नेकपा विवादको प्रभाव संवैधानिक परिषद् बैठकमा पनि देखा परेको हो कि भन्ने विश्लेषण गरिएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ३०, २०७७

ओलीजीले संसद् भंग गर्नुभयो भने आश्चर्य मान्नु पर्दैन : बालकृष्ण खाँड 

उहाँले खल्तीमा केही मान्छेको नाम बोक्नुभएको छ र उनीहरुलाई नियुक्ति नगरी नछोड्ने हठमा हुनुहुन्छ। त्यही कारण अध्यादेश ल्याउनुभएको हाे।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ३०, २०७७

अध्यादेशबारे झलनाथ खनालकाे आपत्ति, भने- जे गर्छ अब स्थायी कमिटीले गर्छ

नेकपा वरिष्ठ नेता झलनाथ खनालले पार्टीमा छलफल नभई आएको अध्यादेशप्रति आपत्ति जनाएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ३०, २०७७

दुई घण्टा बसेको संवैधानिक परिषद् बैठक निर्णयविहीन

झण्डै दुई घण्टा छलफल भए पनि उक्त बैठकले कुनै निर्णय भने गरेन। 
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ३०, २०७७

संवैधानिक परिषद्को बैठक सकेर प्रधानमन्त्री राष्ट्रपति निवासमा

प्रधानमन्त्री केपी ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ३०, २०७७

दुई दिनदेखि सबैला नगरपालिका कार्यालयमा तालाबन्दी, कामकाज प्रभावित

सामाजिक सुरक्षा भत्ता र कर्मचारीहरूको बाँकी रहेको तलब यथाशीघ्र उपलब्ध गराउनुपर्ने माग गर्दै तालाबन्दी गरिएको हो। 
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ३०, २०७७

संसद् छलेर अध्यादेश ल्याउनु खतरनाक संकेत : कांग्रेस महामन्त्री कोइराला

कांग्रेस महामन्त्री शशांक कोइरालाले संसद छलेर अध्यादेश ल्याउनु लोकतन्‍त्रका लागि खतरनाक संकेत रहेको बताएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ३०, २०७७

अध्यादेश तत्काल फिर्ता लिनुपर्छ : नेकपा प्रवक्ता श्रेष्ठ

सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले अप्रत्यासित ढंगबाट अध्यादेश ल्याउनु गलत भएको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ३०, २०७७

संवैधानिक परिषद् अध्यादेश : कांग्रेसले बोलायो पदाधिकारी बैठक

सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ३०, २०७७

नेकपा सचिवालयका बहुमत सदस्यले ओलीविरुद्ध सशक्त प्रतिवाद गर्ने

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याउने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम गम्भीर भएको दाहाल–नेपाल समूहले निष्कर्ष निकालेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ३०, २०७७

उपसभामुख खाली राखेर सभामुखलाई विश्वासमा नलिई कोरम पुगेन भन्नु हास्यास्पद : देउवा

प्रमुख प्रतपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभामुख पद खाली राखेर सभामुखलाई विश्वासमा नलिई संवैधानिक परिषद् बैठकमा कोरम पुगेन भन्नु हास्यास्पद भएको बताएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ३०, २०७७

संवैधानिक परिषद् बैठक सुरु, देउवा र सापकोटा अनुपस्थित

प्रधानमन्त्री निवास बालुवाटारमा संवैधानिक परिषद्को बैठक सुरु भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ३०, २०७७

नेकपा युवा–विद्यार्थीको दबाब– सरकार ५ वर्ष चल्नुपर्‍यो, पार्टी फुट्नुभएन

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्बद्ध युवा–विद्यार्थीले सरकार ५ वर्ष चल्नुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ३०, २०७७

संवैधानिक परिषद् बैठकमा बहुमत सदस्य उपस्थित भएमा गणपूरक मानिने (अध्यादेशको पूर्णपाठसहित)

संवैधानिक परिषद्को बैठकमा बहुमत सदस्यहरु उपस्थित भएमा गणपूरक संख्या पुगेको मानिने व्यवस्था राखेर अध्यादेश जारी गरिएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ३०, २०७७

सडकमा भीड गर्नेलाई मुख्यमन्त्री राईको प्रश्न– तपाईंहरुको शासनकालमा के गर्नुभयो ?

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ३०, २०७७

प्रदेश १ : १०६ कोरोना संक्रमित थपिए, ७८ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा प्रदेश १ मा १०६ जना कोरोना संक्रमित थपिएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ३०, २०७७

'सरकारको असंवैधानिक कदम असफल बनाएरै छाड्छौं'

नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश असफल बनाएरै छाड्ने बताएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ३०, २०७७

'अध्यादेशले तरंग ल्याए पनि पार्टीमा समस्या आउन दिँदैनौं'

सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले अध्यादेश प्रकरणले तरंग ल्याए पनि यसकै कारण पार्टीमा समस्या आउन नदिइने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ३०, २०७७

अध्यादेश प्रकरण : नेकपा सचिवालयका बहुमत सदस्य दाहाल निवासमा  

वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुबीच अहिले खुमलटारमा छलफल भइरहेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ३०, २०७७