बिहीबार, भदौ ४, २०८३

सहमहामन्त्रीका उम्मेदवार चौधरी पछि हटे

आइतबार, मंसिर २६, २०७८
थारु कोटाबाट कांग्रेस सहमहामन्त्रीका लागि उम्मेदवारी दिएका सुरेन्द्र चौधरीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

प्रकाशमान र आरजुबीच जम्काभेट, आफैंलाई मागे भोट

आइतबार, मंसिर २६, २०७८
नेपाली कांग्रेसको १४औं महाधिवेशनस्थल भृकुटीमण्डपमा अहिले उम्मेदवारले केन्द्रीय प्रतिनिधिसँग भोट माग्ने क्रम जारी छ।

कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता लिए न्यौपानेले

आइतबार, मंसिर २६, २०७८
नेपाली कांग्रेसको सभापतिमा उम्मेदवारी दिएका युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिएका छन्।

केन्द्रीय सदस्य उम्मेदवारमै खुम्चिएका देउवाका चर्चित सारथीहरू

केन्द्रीय सदस्य उम्मेदवारमै खुम्चिएका देउवाका चर्चित सारथीहरू

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत आइतबार उम्मेदवारी फिर्ताका लागि समय तोकिएको छ।
मैले सभापति हारेँ भने प्रधानमन्त्रीबाट हटाउन सक्छन् : देउवा

मैले सभापति हारेँ भने प्रधानमन्त्रीबाट हटाउन सक्छन् : देउवा

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले जसरी पनि सभापतिमा जित्न आवश्यक रहेको बताएका छन्।
कांग्रेस महाधिवेशन, १ बजेसम्म अन्तिम नामावली प्रकाशन गरिने

कांग्रेस महाधिवेशन, १ बजेसम्म अन्तिम नामावली प्रकाशन गरिने

नेपाली कांग्रेसको महाधिवेशनमा उम्मेदवारी फिर्ताको समय एक घन्टा बढाइएको छ। यसअघि आइतबार बिहान साढे ११ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको थियो।
निधिको उम्मेदवारीले ल्याएको तरंग : कांग्रेसको नेतृत्व पाउला मधेशले?

निधिको उम्मेदवारीले ल्याएको तरंग : कांग्रेसको नेतृत्व पाउला मधेशले?

देशकै सबैभन्दा पुरानो पार्टी नेपाली कांग्रेसको नेतृत्व कुनै मधेशीले समेत पाउन सक्छ भन्ने विश्वास आम मधेशीमा निधिको उम्मेदवारीले पलाएको छ।
कांग्रेस महाधिवेशन : यी हुन् कर्णालीबाट उम्मेदवारी दिने पदाधिकारी तथा केन्द्रीय सदस्य

कांग्रेस महाधिवेशन : यी हुन् कर्णालीबाट उम्मेदवारी दिने पदाधिकारी तथा केन्द्रीय सदस्य

प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको टिमबाट उपसभापतिमा पूर्णबहादुर खड्का र दुर्गम तथा पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले उम्मेदवारी दिएका छन्।
प्रकाशित
आइतबार, मंसिर २६, २०७८  ११:०८

उम्मेदवारी फिर्ता लिने समय डेढ घण्टा थपियो

नेपाली कांग्रेसको चौधौं महाधिवेशन अन्तर्गत आज बिहान ११ बजेसम्म उम्मेदवारी फिर्ताको लागि समय तोकिएकोमा यो समय बढाएर साढे १२ सम्म लम्ब्याइएको छ।

प्रकाशित
आइतबार, मंसिर २६, २०७८  १०:५८

प्रदेश २ बाट कांग्रेस केन्द्रीय सदस्यमा ढुंगाना र रिजाल निर्विरोध

नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनमा प्रदेश २ बाट दुई जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन्।

प्रकाशित
आइतबार, मंसिर २६, २०७८  १०:४४

मीन विश्वकर्माले फिर्ता लिए उम्मेदवारी

नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका मीनबहादुर विश्वकर्माले उम्मेदवारी फिर्ता लिएका छन्।

प्रकाशित
आइतबार, मंसिर २६, २०७८  १०:१०

अलग मोडमा आइपुग्यो देउवा-पौडेल सम्बन्ध

नेतृत्व प्रतिस्पर्धाको मैदान छाड्दै गर्दा पत्रकारसामु उभिएका पौडेलका आँखा आँसुले टिल्पिलाएका थिए। ‘कांग्रेस आज केवल सत्ताको भर्‍याङमा सीमित हुन गएको छ,' दुवै हातले आँसु पुछ्दै उनले भनेका थिए, ‘त्यो पनि...

प्रकाशित
आइतबार, मंसिर २६, २०७८  ०९:३७

माओवादी प्रदेश २ अध्यक्षका लागि ४ अकांक्षी

महाधिवेशनको उद्घाटन सत्र सम्पन्न भएसंगै माओवादी केन्द्रबाट प्रदेश अध्यक्ष सहित पदाधिकारीहरुका आकांक्षीहरु भने आन्तरिक तयारीमा जुटेका छन्।

प्रकाशित
आइतबार, मंसिर २६, २०७८  ०८:५२

एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक आज आइतबार बिहान बस्दैछ।

प्रकाशित
आइतबार, मंसिर २६, २०७८  ०८:४८

पौडेल निवासमा देउवाको ४५ मिनेट : के भयो कुराकानी?

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा नेतृत्वको दौडबाट बाहिरिएका वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापति शेरबहादुर देउवाले भेटेर सहयोग मागेका छन्।

प्रकाशित
आइतबार, मंसिर २६, २०७८  ०७:४१

कांग्रेस महाधिवेशन : बिहान ११ बजेभित्र उम्मेदवारी फिर्ताको समय, अन्तिम नामावली पनि आजै

नेपाली कांग्रेसको जारी महाधिवेशनमा शनिबार परेका उम्मेदवारी फिर्ता लिनका लागि आज आइतबार बिहान ११ बजेसम्मका लागि समय छुट्याइएको छ।

प्रकाशित
आइतबार, मंसिर २६, २०७८  ०७:००

कांग्रेसमा १३४ पदमा ५४८ उम्मेदवार, प्रथम नामावली प्रकाशित (सूचीसहित)

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा नयाँ नेतृत्वका लागि शनिबारबाट चुनावी प्रक्रिया सुरु भएको छ। शनिबार १३४ पदका लागि ५४८ जनाले मनोनयन दर्ता गराएका हुन्।

प्रकाशित
आइतबार, मंसिर २६, २०७८  ०६:४३

पहिलो चरणमै सभापतिमा जित्ने देउवाको दाबी, कस्तो छ अवस्था?

देउवाले आफूले पहिलो चरणमै जित्ने दाबी गरेका छन्। शनिबार सभापतिका लागि उम्मेदवारी दिएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भने, ‘सभापतिको निर्वाचनमा पहिलो चरणमा नै विजयी हुनेछु।’

प्रकाशित
शनिबार, मंसिर २५, २०७८  २१:००

अमेरिकाको केन्टुकीमा आँधीका कारण ५० जनाको मृत्यु

गभर्नर एन्डी बेसरले भने, 'केन्टकीका धेरै काउन्टीहरू राज्यबाट ३०० किलोमिटरकाभन्दा बढी क्षेत्रमा फैलिएको आँधीबेहरीका कारण तहसनहस भएका छन्। थप विवरणहरू आउने क्रम जारी रहेकोले क्षतिको एकीन विवरण आउन अझै केही...

प्रकाशित
शनिबार, मंसिर २५, २०७८  २०:१९

कांग्रेसले मान्यता नदिएपछि खस-क्षेत्री महासङ्घको गुनासो

नेपाली कांग्रेसको विधानअनुसार आदिवासी खस क्षेत्री महासङ्घलाई पार्टीको शुभेच्छुक संस्थाका रुपमा दर्ता नगरिएकामा खस क्षेत्री समुदायले गुनासो गरेको छ।