आइतबार, जेठ ३, २०८३

सत्ता गठबन्धनको बेमेलले राजनीति १० पुसतिर फर्किने संकेत

बुधबार, माघ १८, २०७९
सात दलीय सहमतिबमोजित नेकपा माओवादी केन्द्र र प्रधानमन्त्री प्रचण्डले रास्वपालाई गृह मन्त्रालय दिन अस्वीकार गरेपछि १० पुसमा बुनिएको बालकोटको राजनीतिक गाँठो क्रमशः खुइलिने वा फुक्लिने अवस्थामा पुगेको छ।

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड–ओलीबीच गठबन्धनको भविष्यबारे छलफल

बुधबार, माघ १८, २०७९
नागरिकता प्रकरणमा गृहमन्त्रीबाट गलहत्याइएका लामिछानेले पुनः सोही पद पाउनुपर्ने अडान लिएपछि पछिल्लो समय गठबन्धनभित्र मतभेद बढ्दै गएको छ।

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे प्रदेश १ मा मुख्यमन्त्री

बुधबार, माघ १८, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रदेश नम्बर १ का मुख्यमन्त्री हिक्मतबहादुर कार्कीबीच भेटवार्ता भएको छ।

आज प्रतिनिधि सभा बैठक, यस्तो छ कार्यसूची

आज प्रतिनिधि सभा बैठक, यस्तो छ कार्यसूची

सङ्घीय संसद् अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठक दिउँसो १ बजे बस्नेछ।
माओवादी स्थायी कमिटी र पदाधिकारी बैठक स्थगित

माओवादी स्थायी कमिटी र पदाधिकारी बैठक स्थगित

प्रमुख सत्तारुढ दल नेकपा माओवादी केन्द्रको आज बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको छ।
पार्टी एकता गर्न जसपा र नागरिक उन्मुक्ति छलफलमा

पार्टी एकता गर्न जसपा र नागरिक उन्मुक्ति छलफलमा

जसपाको तर्फबाट वार्ता समिति संयोजक राजेन्द्र श्रेष्ठ र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच यही प्रयोजनका लागि भेटघाट भएको हो।
ओली र रवि लामिछानेबीच भेटवार्ता

ओली र रवि लामिछानेबीच भेटवार्ता

भक्तपुरको बालकोटस्थित ओली निवासमा दुवैजनाबीच सत्ता गठबन्धनमा भएको सहमतिबारे छलफल भएको बताइएको छ।
छ महिनाभित्र श्रम मन्त्रालयमा टाइम कार्ड सुरु गरिने

छ महिनाभित्र श्रम मन्त्रालयमा टाइम कार्ड सुरु गरिने

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आगामी छ महिनाभित्र टाइम कार्डमार्फत सेवाग्राहीलाई सेवा उपलब्ध गराउने बताए।
प्रकाशित
मंगलबार, माघ १७, २०७९  १८:४५

सिंहदरबारबाटै शासनको नेतृत्व गर्छु : प्रधानमन्त्री दाहाल

मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार प्रधानमन्त्री कार्यालय मातहतका निकाय र कार्यालयहरूको बैठकमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्।

प्रकाशित
मंगलबार, माघ १७, २०७९  १६:०५

सात दलीय गठबन्धनलाई टुट्न नदिइने प्रधानमन्त्री प्रचण्डको उद्घोष

राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय बेलुकीसम्म नसुम्पिए सरकारलाई दिइँदै आएको समर्थन फिर्ता लिने चेतावनी दिएपछि प्रधानमन्त्री प्रचण्डले गठबन्धनबारे बोलेका हुन्।

प्रकाशित
मंगलबार, माघ १७, २०७९  १५:४७

कांग्रेसले प्रस्ताव गरेको व्यक्ति अबको राष्ट्रपति : महामन्त्री शर्मा

आज इलामको फिक्कलमा पत्रकारसँगको कुराकानीका क्रममा साझा अपनत्व ग्रहण हुने गरी कांग्रेसले प्रस्ताव गरेको व्यक्ति नै अबको नयाँ राष्ट्रपति हुने उनको भनाइ छ।

प्रकाशित
मंगलबार, माघ १७, २०७९  १५:०५

अन्ततः रविले नपाउने भए गृह मन्त्रालय

सर्वोच्च अदालतबाट लामिछानेको नागरिकतासम्बन्धी मुद्दा फैसलाको पूर्ण पाठ नआएसम्म गृह मन्त्रालयको नेतृत्व आफैंसँग राख्ने निर्णयमा प्रधानमन्त्री प्रचण्ड पुगेका हुन्।

प्रकाशित
मंगलबार, माघ १७, २०७९  १४:५५

'फैसलाको पूर्णपाठ नआउँदासम्म गृह मन्त्रालयबारे निर्णय लिन्न'

मंगलबार पार्टीको स्थायी कमिटी बैठकमा उनले गृह मन्त्रालयबारे तत्काल निर्णय नगर्ने जानकारी गराएका हुन्।

प्रकाशित
मंगलबार, माघ १७, २०७९  १४:४५

गृहमा रविलाई पठाउने वा नपठाउने भन्नेमा छलफल जारी छ : सहमहामन्त्री बुर्लाकोटी

राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले गृह मन्त्रालय आफूहरूले नै पाउनुपर्ने बताएका छन्।

प्रकाशित
मंगलबार, माघ १७, २०७९  १३:५०

'समावेशी र लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी हुन्छ'

नेपाल टेलिभिजनको ३८औँ वार्षिकोत्सवका अवसरमा आज योजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सूचना प्रविधिको विकास र विस्तारलाई केन्द्रमा राख्न सके राष्ट्रको कार्यभार पूरा गर्न सकिने बताए।

प्रकाशित
मंगलबार, माघ १७, २०७९  १३:४४

गृह मन्त्रालयबारे पदाधिकारी बैठकमा प्रचण्डको छलफल

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक अहिले बसिरहेको छ।

प्रकाशित
मंगलबार, माघ १७, २०७९  १३:२८

नेपाल भ्रष्टाचारको कतिऔं नम्बरमा?, यस्तो भन्छ ट्रान्सपरेन्सी इन्टरनेशनलको रिपोर्ट

ट्रान्सपरेन्सी इन्टरनेशनलले एक प्रतिवेदन सार्वजनिक गर्दै नेपाल भ्रष्टाचारको ११०औं स्थानमा रहेको जनाएको छ।

प्रकाशित
मंगलबार, माघ १७, २०७९  १२:५८

सत्ता गठबन्धनमा टुटफुटको शृंखला, सरकार त्याग्ने रविको संकेत

प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीको जिम्मामा परेको गृह मन्त्रालय सुम्पिन आनाकानी गरेसँगै केन्द्रमा पनि गठजोड भत्किने अवस्था आएको हो।

प्रकाशित
मंगलबार, माघ १७, २०७९  १२:२१

कति 'सेफ जोनमा' छन् रवि?

रवि लामिछाने सर्वोच्चको आदेशले वैधानिक नागरिक बने पनि जिल्ला प्रशासन कार्यालयमा राहदानीमाथिको छानबिन प्रकरण अझै नसकिएकाले राजनीतिक रुपमा 'सेफ जोनमा' छैनन्।

प्रकाशित
मंगलबार, माघ १७, २०७९  ११:१७

लुम्बिनीमा सत्ता गठबन्धनबाट बाहिरियो नागरिक उन्मुक्ति

लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा एमाले र नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले आ–आफ्नो हकदाबी गरेसँगै सत्ता गठबन्धनबाट बाहिरिने निर्णयमा पुगिन् पार्टी अध्यक्ष रञ्जिता।