आइतबार, जेठ ३, २०८३

'अभियोग लागेकाहरूलाई उम्मेदवार बन्न नदिने कानुन बन्दैछ'

शुक्रबार, माघ २०, २०७९
प्रमुख निर्वचन आयुक्त दिनेशकुमार थपलियाले अभियोग लागेकाहरूलाई उम्मेदवार बन्न नदिने कानुन बनाउन लागेको बताएका छन्।

प्रदेश सांसद चौधरीले प्रभुलाई छोडेर एमाले रोजे

शुक्रबार, माघ २०, २०७९
पूर्वमन्त्री प्रभु साहको साथ छोडेर प्रदेश सांसद केशव राय चौधरीले नेकपा एमालेलाई रोजेका छन्।

गाडी चलाउँदै गर्दा बेहोस भएका घनश्याम भुसाल अस्पताल भर्ना

शुक्रबार, माघ २०, २०७९
नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भूसाल गाडी चलाउँदैगर्दा बेहोस भएका छन्।

माओवादी स्थायी कमिटी बैठक स्‍थगित, यस्तो छ कारण

माओवादी स्थायी कमिटी बैठक स्‍थगित, यस्तो छ कारण

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक भोलि १ बजेसम्मका लागि स्‍थगित भएको हो।
बाबुराम भट्टराईको आग्रह– गणतन्त्रको डुंगालाई प्वाल पार्ने काम नगरौं

बाबुराम भट्टराईको आग्रह– गणतन्त्रको डुंगालाई प्वाल पार्ने काम नगरौं

बाबुरामले सामाजिक सञ्जालमा सत्ता गठबन्धनमा देखिएको तिक्तता तथा पछिल्लो राजनीतिक घटनाक्रमतर्फ लक्षित गर्दै उक्त भनाइ सार्वजनिक गरेका हुन्।
जेल चलान भए सांसद चौधरी

जेल चलान भए सांसद चौधरी

प्रहरीले शुक्रबार बिहानै उनलाई जिल्ला अदालत कैलालीमा पेश गरेको थियो। अदालतबाट कैदी पुर्जी बुझेर चौधरी कारागार चलान भएका हुन्।
नेपालमा रहेका मलेसियाका गृह मन्त्रीको यस्तो छ भेट तालिका

नेपालमा रहेका मलेसियाका गृह मन्त्रीको यस्तो छ भेट तालिका

नेपालको प्रमुख श्रम गन्तव्य देश मलेसियाका गृह मन्त्री सैफुद्दिन नासुसन इजमाइल काठमाडौं आइपुगेका छन्।
पक्राउ परेका सांसद चौधरीलाई आज अदालतमा बुझाइने

पक्राउ परेका सांसद चौधरीलाई आज अदालतमा बुझाइने

१३ वर्ष अगाडि थरुहट आन्दोलनको क्रममा ट्याक्टर जलाएको घटनामा कसुरदार ठहर भई पक्राउ परेका प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरीलाई आज कैलाली जिल्ला अदालतमा बुझाउने तयारी भइरहेको छ।
प्रकाशित
शुक्रबार, माघ २०, २०७९  ०९:३६

माओवादी स्थायी कमिटी बैठकमा रास्वपाका मागबारे छलफल हुने

सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ।

प्रकाशित
बिहीबार, माघ १९, २०७९  २१:३२

निर्वाचन प्रणालीको विधिमा सुधार आवश्यक : अध्यक्ष ओली

विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले संविधान संशोधन गर्ने दस्तावेज भए पनि शासन प्रणालीमा सुधार गर्न अहिलेनै यो संशोधन गर्नुपर्ने बेला नभएको स्पष्ट पारे।

प्रकाशित
बिहीबार, माघ १९, २०७९  २०:५५

रास्वपा सरकारबाट नबाहिरिने, गृहमन्त्रीका लागि दुई दिन पर्खिने

बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले तत्काल पार्टी सरकारबाट नबाहिरिने र गृह मन्त्रालयमा दाबी अझैं दुई दिन पर्खिने निर्णय गरेको हो।

प्रकाशित
बिहीबार, माघ १९, २०७९  २०:१२

सरकारलाई नागरिक उन्मुक्तिको चेतावनी- समातिएका सांसद २४ घण्टाभित्र नछोडे आन्दोलन

१० वर्षसम्म यो विषयमा कुनै केही कारबाही नभएको र अहिले आएर पूर्वाग्रह राखेर पक्राउ गरिएको भन्दै पार्टीले २४ घन्टाभित्र रिहाई नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएको हो।

प्रकाशित
बिहीबार, माघ १९, २०७९  १९:२१

राप्रपाले गठन गर्‍यो १७ सदस्यीय केन्द्रीय निर्देशन समिति

बैठकले पार्टीको विधान बमोजिम पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको संयोजकत्वमा बढीमा १७ सदस्यीय हुने गरी केन्द्रीय निर्देशन समिति गठन गर्ने निर्णय गरेको छ।

प्रकाशित
बिहीबार, माघ १९, २०७९  १७:३९

राजनीतिक समीकरण तत्काल फेरिँदैन: प्रचण्ड

बिहीबार पार्टी स्थायी कमिटी बैठकपछि केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै दाहालले सत्ता समीकरण फेरबदल नहुने बताएका हुन्।

प्रकाशित
बिहीबार, माघ १९, २०७९  १५:११

सांसदलाई सभामुख, उपसभामुखको खबरदारी, जनताका प्रतिबद्धता नभुल्न गराए सचेत

सांसदहरुले जनप्रतिनिधि थलोमा भुइँतहका नागरिकको आवाज उठाउन छाडेका र संसदीय विधिलाई बाइपास गर्ने क्रम बढेसँगै प्रजातान्त्रिक मूल्य–मान्यता र अभ्यासबारे प्रशिक्षित गराइन लागेको हो।

प्रकाशित
बिहीबार, माघ १९, २०७९  १४:२९

विवादको चौघेरामा रवि, पार्टी र जनस्तरको विश्वास ओरालो लाग्दै

पत्रकार हुँदा विधि र पद्धतिको ठूलो वकालत गर्न खोज्ने रवि सरकारमा पुगिसकेपछि आफै विधि र पद्धतिको धज्जी उडाएको भन्दै सामाजिक सञ्जाल र नागरिक स्तरबाट आलोचना भइरहेको हो।

प्रकाशित
बिहीबार, माघ १९, २०७९  १३:४८

गृह मन्त्रालय रविलाई फिर्ता दिनुपर्छ : एमाले अध्यक्ष ओली

रास्वपाले गृह मन्त्रालय पाउँदा मन्त्री कसलाई बनाउने भन्ने विषयमा अन्य पार्टीले भाँजो हाल्न नहुने अध्यक्ष ओलीको बोली।

प्रकाशित
बिहीबार, माघ १९, २०७९  १३:३९

राष्ट्रपतिमा एमालेको उम्मेदवार नै सत्तापक्षको हो : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा सत्तापक्षको उम्मेदवार नै एमालेको हुने बताएका छन्।

प्रकाशित
बिहीबार, माघ १९, २०७९  १३:३५

मेरो मौनता आजसम्मका लागि मात्र हो : रवि

रास्वपा अध्यक्ष रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागि मात्रै भएको बताएका छन्।

प्रकाशित
बिहीबार, माघ १९, २०७९  १३:०५

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, सरकारबाट फिर्ता हुने संकेत

प्रधानमन्त्री प्रचण्डले गृहमन्त्रीमा अर्को नाम पठाउन आनाकानी गर्नु र पार्टी सभापति लामिछानेलाई पनि पुनः नियुक्त नगरिएपछि सरकार छाड्नुपर्ने निष्कर्षमा रास्वपा।