शनिबार, जेठ २, २०८३

ओलीको बोलीमा रामहरिको आपत्ति– बार्दलीमा ल्याएको कार्यक्रमलाई संसद्‍मा प्रस्तुत नगरियोस्

आइतबार, माघ २२, २०७९
ओलीले सरकारले हालै ल्याएको साझा नीति तथा कार्यक्रमबारे व्यख्या गरिरहँदा खतिवडाले उठेर भने– बार्दलीमा ल्याएको कार्यक्रमलाई संसद्मा प्रस्तुत नगरियोस्।

सदनमा प्रकाशमान सिंहको प्रश्न- काठमाडौंबासीले बाह्रै महिना मेलम्चीको पानी कहिले पाउने?

आइतबार, माघ २२, २०७९
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मेलम्ची खानेपानी आयोजनाको काम पूरा भएपनि त्यसबाट काठमाडौंबासीले बाह्रै महिना पानी खान पाउने अवस्था नरहेको भन्दै प्रश्न गरेका छन्।

सत्ताबिनाको कांग्रेस पानीबाहिरको माछाजस्तो भएको छ: ओली

आइतबार, माघ २२, २०७९
उनले राजनीतिक निकासका लागि एमालेले पहल सुरु गरेको धारणा राखे।

ओलीको प्रस्ताव- समृद्धिका लागि राजनीतिक स्थायित्वको नयाँ युगमा प्रवेश गरौं

ओलीको प्रस्ताव- समृद्धिका लागि राजनीतिक स्थायित्वको नयाँ युगमा प्रवेश गरौं

प्रतिनिधि सभाको आजको बैठकलाई सम्बोधन गर्दै ओलीले अस्थिरताको राजनीतिक प्रहार निरन्तर बेहोर्नु परिरहेको बताए।
राष्ट्रियसभा उपाध्यक्षमा अर्यालको उम्मेदवारी दर्ता, कांग्रेसको पनि समर्थन

राष्ट्रियसभा उपाध्यक्षमा अर्यालको उम्मेदवारी दर्ता, कांग्रेसको पनि समर्थन

आइतबार बानेश्वरस्थित संसद भवनको ल्होसे हलमा पुगेर माओवादी केन्द्रकी उम्मेदवार अर्यालले उम्मेदवारी दर्ता गराएकी हुन्।
किसानलाई मल दिन नसक्ने सरकार के गरेर बसिरहेको छ : सांसद तिमल्सिना

किसानलाई मल दिन नसक्ने सरकार के गरेर बसिरहेको छ : सांसद तिमल्सिना

आज प्रतिनिधि सभा बैठकको शून्य समयमा आफ्नो धारणा राख्दै सांसद तिमल्सिनाले सरकारले सधैँ समयमै किसानलाई मलको व्यवस्था गर्न नसक्नु चिन्ताको विषय भएको बताएका हुन्।
राहदानी विवाद बाँकी नै रहेको बताउँदै प्रचण्डले रविलाई भने- अहिले तपाईंलाई कुनै मन्त्रालय दिन सकिन्न

राहदानी विवाद बाँकी नै रहेको बताउँदै प्रचण्डले रविलाई भने- अहिले तपाईंलाई कुनै मन्त्रालय दिन सकिन्न

प्रचण्डले यसअघि रास्वपालाई गृह दिएमा छानबिन प्रभावित हुनसक्ने बताउँदै अन्य मन्त्रालय दिनसक्ने संकेत गरेका थिए।
संसद् चलिरहँदा रास्वपा संसदीय दल र केन्द्रीय समितिको बैठक जारी

संसद् चलिरहँदा रास्वपा संसदीय दल र केन्द्रीय समितिको बैठक जारी

पार्टी कार्यालय बसुन्धरामा केही समय अगाडि बैठक सुरू भएको हो। बैठकमा सरकारमा बस्ने वा बाहिरिने भन्ने ठोस निर्णय लिने बताइएको छ।
प्रकाशित
आइतबार, माघ २२, २०७९  १३:४१

उमेश श्रेष्ठको निवेदन बुझेपछि आयोगले भन्यो- उपनिर्वाचनको विकल्प छैन

श्रेष्ठले निवेदन दिइसकेपछि सञ्चारकर्मीसँग निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले कानुनले पद रिक्त रहेको अवस्थामा उपनिर्वाचनबाट नै पदपूर्ति गर्ने व्यवस्था गरेको बताए। उनले उपनिर्वाचनबाहेकको पदपूर्तिका बारेमा कानुनले परिकल्पना नगरेको स्पष्ट...

प्रकाशित
आइतबार, माघ २२, २०७९  १३:०२

नारायणकाजीसँग मन्त्रालय साटफेरको चर्चा, मान्लान् रवि?

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा रहने कि बाहिरिने चर्चा चलिरहेको समयमा सत्ता गठबन्धन दलभित्र पार्टी सभापति रवि लामिछानेलाई भौतिक पूर्वाधार मन्त्रालय दिएर मनाउने तयारी भएको बताइएको छ।

प्रकाशित
आइतबार, माघ २२, २०७९  १२:१६

राष्ट्रिय सभा उपाध्यक्षमा माओवादीकी उर्मिलाको उम्मेदवारी, कांग्रेसको पनि साथ

राष्ट्रिय सभाको रिक्त उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य उर्मिला अर्यालले उम्मेदवारी दिने भएकी छन्।

प्रकाशित
आइतबार, माघ २२, २०७९  १२:०६

रवि दौडधूप : बालुवाटार पुगेर प्रधानमन्त्रीलाई भेटे

सरकारमा बस्ने कि नबस्ने भन्ने निर्णय गर्न बस्न लागेको पार्टी बैठकअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दौडधूप बढाएका छन्।

प्रकाशित
आइतबार, माघ २२, २०७९  ११:२८

राजनीतिक सक्रियतापछि रविले 'सिधा कुरा' गर्न छाडेका हुन्?

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आज पत्रकार सम्मेलन आयोजना गर्दै सिधा कुरा गर्न चाहेको बताएका छन्। उनले आज दिउँसो पार्टी कार्यालयमा विशेष पत्रकार सम्मेलन गर्दै जनतासँग सिधा कुरा गर्ने...

प्रकाशित
आइतबार, माघ २२, २०७९  ११:०३

सरकारमा सहभागिताबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुने वा नहुनेबारे पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गर्ने भएको छ।

प्रकाशित
आइतबार, माघ २२, २०७९  १०:४४

मुलुकको समृद्धिका लागि जनता हल्लाको पछि लाग्नु हुँदैन : कांग्रेस नेता विष्ट

नेपाली कांग्रेसका नेता आनन्द विष्टले मुलुकको समृद्धिका लागि जनतालाई हल्लाको पछि नलाग्न आग्रह गरेका छन्।

प्रकाशित
आइतबार, माघ २२, २०७९  १०:०४

राष्ट्रियसभा उपाध्यक्ष निर्वाचनको उम्मेदवारी दर्ता आज

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन सोमबार हुने भएको छ। उक्त निर्वाचनको लागि आज उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ।

प्रकाशित
आइतबार, माघ २२, २०७९  ०९:५२

आफू स्वत: सांसद हुनुपर्ने मागसहित उमेश श्रेष्ठ निर्वाचन आयोगमा जाँदै

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री उमेश श्रेष्ठ आफूलाई प्रतिनिधिसभा सदस्यमा स्वतः विजयी घोषणा गरेका छन्।

प्रकाशित
आइतबार, माघ २२, २०७९  ०९:४६

आज बस्ने रास्वपाको बैठकले सरकारमा रहने वा बाहिरिने निर्णय गर्ला?

गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलका सदस्यहरूको बैठक आज पनि बस्ने भएको छ।

प्रकाशित
आइतबार, माघ २२, २०७९  ०९:१३

सरकारमा रहने-नरहने निर्णय गर्न स्वतन्त्र पार्टीको बैठक बस्दै

शनिबार राति अबेरसम्म बसेको बैठक बिनानिष्कर्ष सकिएको थियो। हिजोको बैठकमा केही केन्द्रीय सदस्य अनुपस्थित भएकाले महत्त्वपूर्ण निर्णय हुन नसकेको पार्टीको भनाइ छ।

प्रकाशित
शनिबार, माघ २१, २०७९  १७:००

रास्वपालाई गृह मन्त्रालय फिर्ता दिने प्रधानमन्त्री प्रचण्डको संकेत

पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले रास्वपाले उठाएको विषय समाधान हुने बताएर गृह मन्त्रालय फिर्ता दिने संकेत गरेका हुन्।