आइतबार, जेठ ३, २०८३

राष्ट्रिय सभा उपाध्यक्षमा उम्मेदवार उठाउने कांग्रेस निर्णय

बिहीबार, माघ १९, २०७९
राष्ट्रिय सभाको उपाध्यक्षमा उम्मेदवारी दिने र अन्य दलसँग पनि छलफल गरेर अघि बढ्ने कांग्रेसको निर्णय।

कांग्रेस संसदीय दलको बैठक सुरु

बिहीबार, माघ १९, २०७९
नेपाली कांग्रेसको संसदीय दल कार्यसमितिको बैठक सुरु भएको छ। पार्टी सभापति शेरबहादुर देउवाको आह्वानमा बैठक सुरु भएको हो।

राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै

बिहीबार, माघ १९, २०७९
आज राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्ने भएको छ।

कांग्रेस संसदीय दलको बैठक बस्दै

कांग्रेस संसदीय दलको बैठक बस्दै

आज नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ।
प्रचण्ड-ओली बाध्यात्मक प्याचअप : 'सगुन' बँडाइदेखि नै अविश्वास

प्रचण्ड-ओली बाध्यात्मक प्याचअप : 'सगुन' बँडाइदेखि नै अविश्वास

बाध्यात्मक प्याचअप गरेका प्रचण्ड–ओलीबीच सहकार्य त छ तर सहकार्यको सुरुआती दिनदेखि नै अविश्वासले डेरा जमाएको छ।
गणतन्त्रले सम्झिएको माघ १९

गणतन्त्रले सम्झिएको माघ १९

तत्कालीन राजकुमार ज्ञानेन्द्र २००७ मा हजुरबुबा त्रिभुवन र बुबा महेन्द्रले देश छाडेर भारतमा शरण लिन गएपछि राणा शासकको करबलमा राजा भएका थिए, जतिखेर उनी बालखै थिए। दाजु वीरेन्द्रको वंश नाशपछि...
कांग्रेस छिट्टै सरकारमा पुग्छ: प्रवक्ता महत

कांग्रेस छिट्टै सरकारमा पुग्छ: प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता तथा प्रतिनिधिसभा सदस्य डा प्रकाशरण महतले नेपाली कांग्रेस छिट्टै सरकारमा पुग्ने बताएका छन्।
सूचनाको हकले मुलुकमा सुशासन कायम हुन्छ : प्रधानमन्त्री दाहाल

सूचनाको हकले मुलुकमा सुशासन कायम हुन्छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बुधबार दिउँसो राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन स्वीकार गर्दै यस्तो बताएका हुन्।
प्रकाशित
बुधबार, माघ १८, २०७९  १८:११

कांग्रेसले बोलायो संसदीय दलको बैठक

कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्षको चुनावबारे छलफल गर्न बैठक बोलाएको हो।

प्रकाशित
बुधबार, माघ १८, २०७९  १५:३०

आत्मदाह र आत्महत्या न्यूनीकरणका लागि छानबिन समिति बनाउन सांसदहरुको माग

बैठकमा सांसद अमरेशकुमार सिंहले देशमा बढ्दै गएको आत्मदाह र आत्महत्या जस्ता घटनाको न्यूनीकरणका लागि उच्चस्तरीय छानबिन समितिको गठन गर्नु आवश्यक रहेको बताए।

प्रकाशित
बुधबार, माघ १८, २०७९  १५:१६

संसद्‍मा प्रश्न- राजा चाहिन्छ भनेर बोल्न किन नपाउने?

संसद् बैठकको विशेष समयमा बोल्दै उनले राजासहितको प्रजातन्त्रलाई स्थापित गर्न आफूहरु आएको अभिव्यक्ति दिए।

प्रकाशित
बुधबार, माघ १८, २०७९  १५:१५

सदनमा झगडिए सत्ता गठबन्धनकै सांसद

नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र माओवादी सांसद एक अर्काविरुद्ध खनिएका हुन्।

प्रकाशित
बुधबार, माघ १८, २०७९  १५:११

स्वतन्त्र पार्टी खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन

सो पार्टीको दर्ता प्रक्रिया नै गलत रहेको दाबी गर्दै खारेजीको माग गर्दै आयोगमा उजुरी परेको हो।

प्रकाशित
बुधबार, माघ १८, २०७९  १४:५२

अमेरिकी राजदूत थम्पसनले भेटे उपप्रधानमन्त्री लिङ्देनलाई

मन्त्रालय पुगेर राजदुत डीआर थम्पसनले आज उपप्रधान एवम् ऊर्जा मन्त्रीलाई भेटेका हुन्।

प्रकाशित
बुधबार, माघ १८, २०७९  १४:३६

मल उद्योग स्थापनाका लागि बजेटमै समावेश गरौं : धवल शमशेर जबरा

यति गर्न सकेमात्र जनताले आसा र भरोसा गरेर आफूहरूलाई पठाएको चाहना सार्थक हुने बताए।

प्रकाशित
बुधबार, माघ १८, २०७९  १४:२६

संविधानका आधारभूत संरचनामै प्रधानमन्त्री र मन्त्री बाझिनु राम्रो होइन : सांसद पन्त

प्रतिनिधि सभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै सांसद पन्तले संविधान विपरीत मन्त्रीले संविधान विरोधी अभिव्यक्ति दिइरहेको आरोप लगाएका हुन्।

प्रकाशित
बुधबार, माघ १८, २०७९  १४:१६

अलपत्र प्रदेश राजधानी घोषणाले हामी संघीयताको कुन चरणमा छौं भन्ने प्रश्न उठाएको छ: बलायर

नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायरले संसदको विशेष समयमा बोल्दै सुदूरपश्चिम प्रदेशको राजधानी जंगलमा घोषणा भएको प्रतिक्रिया दिएका छन्।

प्रकाशित
बुधबार, माघ १८, २०७९  १३:५१

सदनमा गगनको प्रश्न- साना किसानलाई किन झुलाउँदैछ सरकार?

आज बुधबार संसद् बैठकको शून्य समयमा बोल्दै सांसद थापाले भने, 'सयौंको संख्यामा साना किसानहरू कृषि मन्त्रालय धाइरहेका छन्। उनीहरू त्यहाँ पुग्छन्, रुन्छन्, कराउँछन्।

प्रकाशित
बुधबार, माघ १८, २०७९  १३:३७

संसद्‍मा प्रवेश पायो प्रेम आचार्य आत्मदाह प्रकरणले

आज बुधबार संसद् बैठकको शून्य समयमा आफ्नो धारणा राख्दै उनले संसद् भवन अगाडि युवा उद्यमी प्रेम आचार्यले आत्मदाह गर्नु त्यसको उदाहरण भएको बताइन्।

प्रकाशित
बुधबार, माघ १८, २०७९  १३:२८

कांग्रेस सांसद केसीले संसद्‍मा उठाए साना ठेकेदारका समस्या

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले देश भ्रष्टाचारको कहालीलाग्दो अवस्थामा डुब्दै गरेको भन्दै चिन्ता व्यक्त गरेका छन्।