शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानमन्त्री दाहाल भन्छन्- पार्टी नीति र नेतृत्वको कार्यकर्ताबाट बचाउ भएन

प्रधानमन्त्री दाहाल भन्छन्- पार्टी नीति र नेतृत्वको कार्यकर्ताबाट बचाउ भएन

 |  मंगलबार, चैत ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ७, २०७९

National life

काठमाडौं- प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी नीति र नेतृत्वको नेता कार्यकर्ताबाट बचाउ नभएको गुनासो गरेका छन्। 

मंगलबार पार्टी कार्यालयमा केन्द्रीय प्रशिक्षक प्रशिक्षणमा बोल्दै उनले जनयुद्ध दिवस मनाउने र सहिद घोषणा भएपनि प्रचार नभएको टिप्पणी गरेका हुन्। 

'वैचारिक स्पष्टता नहुनु ठूलो चुनौती भयो। पार्टी बलियो बनाउनेभन्दा पनि गुट बलियो बनाउने भयो। पार्टी सामूहिकतामा चलेन। अब जनयुद्धको विरासतले मात्रै चल्दैन,' उनले भने।
 

प्रकाशित: Mar 21, 2023| 19:09 मंगलबार, चैत ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...