आइतबार, फागुन ३, २०८२

भैरहवा क्याम्पसमा स्ववियु निर्वाचन हुँदै

भैरहवा क्याम्पसमा आज स्ववियु निर्वाचन हुने भएको छ।
 |  बुधबार, चैत ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत ८, २०७९

भैरहवा- भैरहवा क्याम्पसमा आज स्ववियु निर्वाचन हुने भएको छ। स्ववियु निर्वाचनमा सात जनाले अध्यक्षका लागि प्रतिस्पर्धा गर्ने छन्।

National life

पूर्वनिर्धारित तालिका चैत्र ५ गते भएता पनि विद्यार्थि र निर्वाचन आयोगको विवादको कारण तीन दिनपछि आज मतदान हुन लागेको छ।

बिहान ८ बजेदेखि सुरु हुने मतदानमा क्याम्पसको परिचयपत्र अनिवार्य रुपमा साथमा लिई आउने विद्यार्थीलाई सहभागी गराइने मुख्य निर्वाचन आयुक्त इन्द्र बहादुर विश्वकर्माले बताए।

स्ववियु निर्वाचनमा एमाले निकटको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी  युनियन (अनेरास्ववियु)ले एक्लै प्यानलसहित चुनावी प्रतिस्पर्धामा होमिएको छ।

विक्रम सम्वत २०२५ सालमा स्थापना भएको भैरहवा बहुमुखी क्याम्पस लुम्बिनी प्रदेशकै पुरानो क्याम्पसको रुपमा परिचित छ।

Laxmi sunrise bank

प्रकाशित: Mar 22, 2023| 08:15 बुधबार, चैत ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...