आइतबार, जेठ ३, २०८३

निरन्तर संघर्षको परिणाम नागरिकका अधिकार स्थापित : प्रधानमन्त्री प्रचण्ड

शनिबार, माघ २१, २०७९
धेरै ठूलो संघर्ष र बलिदानीबाट प्राप्त उपलब्धि रक्षा गर्नु नागरिकको कर्तव्य हुने प्रधानमन्त्री प्रचण्डको धारणा।

सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा!

शनिबार, माघ २१, २०७९
नागरिक उन्मुक्तिले प्रहरी पक्राउपछि जेल पुगेका आफ्ना सांसद अरुणकुमार चौधरीलाई बिनासर्त रिहा नगरे प्रदेश सरकारलाई विश्वासको मत नदिइने बताएसँगै मुख्यमन्त्री रावल अल्पमतमा पर्ने देखिएको हो।

माओवादी स्थायी कमिटी बैठक सुरु

शनिबार, माघ २१, २०७९
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ।

सत्तारुढ गठबन्धनले प्रधानमन्त्रीलाई राष्ट्रपति निर्वाचनसम्म पनि नपर्खिने देखियो : नेता नेपाल

सत्तारुढ गठबन्धनले प्रधानमन्त्रीलाई राष्ट्रपति निर्वाचनसम्म पनि नपर्खिने देखियो : नेता नेपाल

सत्तारुढ गठबन्धनभित्र देखिएको खटपटीले तरल राजनीतिक अवस्था सिर्जना भएकाले संविधानको रक्षामा ध्यान दिनुपर्ने नेता नेपालको धारणा।
नेकपा एसको बैठकमा अध्यक्ष नेपालको २५ पृष्ठको राजनीतिक प्रतिवेदन पेस [पूर्णपाठ]

नेकपा एसको बैठकमा अध्यक्ष नेपालको २५ पृष्ठको राजनीतिक प्रतिवेदन पेस [पूर्णपाठ]

नेकपा एकीकृत समाजवादीको पाँचौँ केन्द्रीय कमिटीको बैठक सुरु भएको छ ।
तीन दिने नेपाल भ्रमण सकेर आज स्वदेश फर्कंदै मलेसियाका गृहमन्त्री

तीन दिने नेपाल भ्रमण सकेर आज स्वदेश फर्कंदै मलेसियाका गृहमन्त्री

तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तीन दिने भ्रमणमा नेपाल आएका मलेसियाका गृह मन्त्री दातुक सेरी सैफुद्धिन नासुसिओन बिन इस्माइल आज स्वदेश फर्कंने भएका छन्।
सत्तारुढ दलबीच सैद्धान्तिक, वैचारिक मतभेद : विपक्षी गठबन्धन

सत्तारुढ दलबीच सैद्धान्तिक, वैचारिक मतभेद : विपक्षी गठबन्धन

सात दलीय गठबन्धनभित्र गृहमन्त्रीको लफडा भइरहे पनि मुख्यतः सैद्धान्तिक, वैचारिक विषयमा मतभेद बढेकाले सरकार धर्मराएको विपक्षी गठबन्धनको धारणा।
मधेस र लुम्बिनी प्रदेशसभाले मनाउँदै स्थापना दिवस

मधेस र लुम्बिनी प्रदेशसभाले मनाउँदै स्थापना दिवस

लुम्बिनी प्रदेशसभाले छैटौं र मधेश प्रदेशसभाले पाँचौं स्थापना दिवस मनाइरहेका हुन्।
प्रकाशित
शनिबार, माघ २१, २०७९  १२:३०

नेकपा एकीकृत समाजावादीको केन्द्रीय कमिटी बैठक सुरू

नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक सुरु भएको छ।

प्रकाशित
शनिबार, माघ २१, २०७९  १२:००

पर्यटनमन्त्री किरातीले गरे त्रिवि विमानस्थल निरीक्षण

गत ५ माघमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनुगमनमा निस्किएका उनले त्यतिबेला दिइएका निर्देशन पालना भए/नभएको बुझ्न शनिबार पुनः निरीक्षण गरेका हुन्।

प्रकाशित
शनिबार, माघ २१, २०७९  १०:५६

प्रतिपक्षी दलहरूको बैठक सुरू

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरुको बैठक बोलाएको छ।

प्रकाशित
शनिबार, माघ २१, २०७९  १०:२६

कांग्रेसले बोलायो विपक्षी दलको बैठक‍ आह्वान

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शनिबार विपक्षी दलको बैठक बोलाएको छ।

प्रकाशित
शनिबार, माघ २१, २०७९  १०:१६

परराष्ट्रमन्त्री राई र श्रीलङ्काका प्रधानमन्त्रीबीच शिष्टाचार भेट

श्रीलङ्का भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले त्यहाँका प्रधानमन्त्री दिनेश गुणबर्द्धनेसँग शिष्टाचार भेट गरेकी छन्।

प्रकाशित
शनिबार, माघ २१, २०७९  १०:०७

माओवादी स्थायी कमिटी बैठक बस्दै

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ।

प्रकाशित
शनिबार, माघ २१, २०७९  ०९:५९

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच गृह मन्त्रालय बारे छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन्।

प्रकाशित
शनिबार, माघ २१, २०७९  ०९:४४

प्रधानमन्त्री प्रचण्डसँग छलफलका लागि बालुवाटार पुग्दै ओली

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता हुने भएको छ।

प्रकाशित
शनिबार, माघ २१, २०७९  ०९:२९

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक, यस्ता छन् एजेण्डा

नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठक बोलाएको छ।

प्रकाशित
शुक्रबार, माघ २०, २०७९  १८:०४

कांग्रेसमा जन्मिँदै गुटहरू

कांग्रेसको संस्थापनभित्र सभापति देउवालाई मनाएर रजगज गर्नेहरुविरुद्ध अर्को गुट जन्मिने संकेत देखिएको हो भने इतर पक्ष शेखर समूहभित्र प्रधानमन्त्री प्रचण्डलाई दिइएको विश्वासको मत, आगामी १५औं महाधिवेशनमा सभापतिको उम्मेदवारीबारे मतभिन्नता चुलिन...

प्रकाशित
शुक्रबार, माघ २०, २०७९  १६:३२

सांसद चौधरीको रिहाइ माग्दै बिथोलियो लुम्बिनी प्रदेशसभा बैठक

संघीय प्रतिनिधिसभाका सांसद चौधरीलाई बिनासर्त रिहा गर्न माग गर्दै नागरिक उन्मुक्तिले लुम्बिनी प्रदेशसभा अवरुद्ध गरेको हो।

प्रकाशित
शुक्रबार, माघ २०, २०७९  १५:०५

स्वास्थ्यमन्त्री र नेपालका लागि बेलायती राजदूतबीच भेटवार्ता

स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी र नेपालका लागि बेलायतका राजदूत निकोला क्याथरिन पोलिट्टबीच शुक्रबार भेटवार्ता भएको छ।