शुक्रबार, जेठ १, २०८३

शीतलनिवासमा खुवाइँदै तनहुँबासीलाई चिया 

राष्ट्रपति पौडेलले जिल्लाबासीसँगको भेटमा आफूलाई मत दिएर विजयी गराएकामा धन्यवाद दिनेछन्। 
 |  शुक्रबार, चैत १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १०, २०७९

काठमाडौं– तनहुँ स्थायी ठेगाना भएका राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँबासीलाई चियापानका लागि शीतलनिवास बोलाएका छन्।

National life

शुक्रबार राष्ट्रपतिले तनहुँबासीसँग भेट गर्न दिउँसो ३ देखि ५ बजेको समय छुट्याएको प्रेस संयोजक खिला कार्कीले बताएका हुन्। 

पौडेल गत ४ मंसिरका निर्वाचनमा कांग्रेसबाट तनहुँ २ मा निर्वाचित सांसदसमेत थिए। राष्ट्रपति निर्वाचित भएसँगै उनले दलीय आबद्धता त्यागिसकेका छन्।

राष्ट्रपति पौडेलले जिल्लाबासीसँगको भेटमा आफूलाई मत दिएर विजयी गराएकामा धन्यवाद दिन र उनीहरूको गुनासो सुन्नेछन्।

प्रकाशित: Mar 24, 2023| 11:33 शुक्रबार, चैत १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...