शुक्रबार, जेठ १, २०८३

बागमती प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय

 |  शुक्रबार, चैत १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १०, २०७९

मकवानपुर- नेकपा एमालेले बागमती प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ।

National life

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिने भएपछि एमालेले सरकारबाट बिदा लिने निर्णय गरेको हो। बागमतीमा नेकपा एमालेको तर्फबाट थपलियासहित चारजना मन्त्री रहेका छन्। 

सरकारबाट बिदा भएर जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरेको नेकपा एमालेका संसदीय दलका नेता जगन्नाथ थपलियाले बताए।

चारैजना मन्त्रीहरूले आज संसदमा राजीनामाको घोषणा गर्दै मुख्यमन्त्रीलाई राजीनामा बुझाउने भएका छन्।

प्रकाशित: Mar 24, 2023| 13:42 शुक्रबार, चैत १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...