शुक्रबार, जेठ १, २०८३

'अब सरकारलाई पूर्णता दिन गृहकार्य हुन्छ'

 |  सोमबार, चैत ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत ६, २०७९

National life

काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता तथा सांसद प्रकाशशरण महतले अब सरकारलाई पूर्णता दिन गृहकार्य हुने बताएका छन्।  

सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै सांसद महतले सरकारले चाँडै पूर्णता पाउने बताएका हुन्। 

उनले सरकारलाई पूर्णता दिन सम्पूर्ण रुपले गृहकार्य हुने बताए।  

प्रकाशित: Mar 20, 2023| 20:45 सोमबार, चैत ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...