शुक्रबार, वैशाख १४, २०८१

राष्ट्रपति पौडेलसँग अमेरिकी राजदूतको भेट

 |  सोमबार, चैत ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत ६, २०७९

triton college
corrent noodles
Metro Mart

काठमाडौं- नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन्। सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा भेट भएको हो।

भेटमा  नेपाल र संयुक्त राज्य अमेरिकाबीच रहिआएको द्विपक्षीय, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

राष्ट्रपति भएपछि पौडेलसँग ‌औपचारिक भेट गर्ने थम्पसन पहिलो कूटनीतिज्ञ हुन्। 

प्रकाशित: Mar 20, 2023| 17:10 सोमबार, चैत ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...