शुक्रबार, जेठ १, २०८३

सांसद भण्डारीको उपचारमा सरकारको खर्च झन्डै ५६ लाख 

 |  सोमबार, चैत ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत ६, २०७९

National life

काठमाडौं- सांसद चन्द्र भण्डारीको उपचारका लागि सरकारले ५५ लाख ८८ हजार रुपैयाँ खर्च गरेको छ। अर्थ मन्त्रालयका अनुसार ११ फागुन २०७९ मा बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीको उपचार खर्च बेहोर्ने निर्णय गरेको थियो। 

सोहीअनुसार उनलाई एयर एम्बुलेन्सबाट भारत लैजाँदा लागेको सम्पूर्ण खर्च सरकारले बेहोरेको छ।

भण्डारी आफ्नै निवासमा भएको आगलागीमा परी घाइते भएका थिए। नेपालमा उपचार सम्भव नभएपछि उनको उपचार अहिले भारतमा जारी छ।

प्रकाशित: Mar 20, 2023| 18:56 सोमबार, चैत ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...