आइतबार, जेठ ३, २०८३

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने

मंगलबार, माघ १७, २०७९
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने प्रधानमन्त्री पुप्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन्।

प्रधानमन्त्रीलाई माधव नेपालको ज्ञापनपत्र- जनतालाई बाँच्‍नै धौ-धौ भयो

मंगलबार, माघ १७, २०७९
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाउँदै जनताको दैनिकी सहज तुल्याउन आग्रह गरेको छ।

माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्ने

मंगलबार, माघ १७, २०७९
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज मंगलबार पनि बस्ने भएको छ। सोमबारदेखि सुरु भएको पदाधिकारी बैठकमा नेताहरुले बोल्नेक्रम नसकिएकाले आजका लागि बैठक बोलाइएको महासचिव देव गुरुङले बताए।

एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

देशको आर्थिक अवस्था नाजुक भएको भन्दै एकीकृत समाजवादीले यसलाई सुधार्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन लागेको हो।
सुशासन र समृद्धिको सपना पूरा गर्ने प्रधानमन्त्री दाहालको प्रतिबद्धता

सुशासन र समृद्धिको सपना पूरा गर्ने प्रधानमन्त्री दाहालको प्रतिबद्धता

गोकर्णस्थित जगडोलमा निर्माण गरिएको 'राष्ट्रिय शहीद तथा बेपत्ता स्मृति पार्क' को आज उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले यस पटक सुशासन, विकास र समृद्धिका मानकहरु बनाउने बताए।
सिंहदरबार ताक्ने रवि लामिछानेको योजनामा माओवादीको अवरोध

सिंहदरबार ताक्ने रवि लामिछानेको योजनामा माओवादीको अवरोध

आइतबारको बालुवाटार जमघटमा एमाले अध्यक्ष केपी ओलीले गृहमन्त्रीमा लामिछानेलाई नियुक्त गर्न र गठबन्धनको मर्मअनुसार चल्न सुझाए पनि सोमबारको माओवादी पदाधिकारी बैठकले गृह मन्त्रालय नछाड्न र रविलाई गृहमन्त्री नबनाउन दबाब दिएपछि...
सय वर्ष लामो त्यो आन्दोलन

सय वर्ष लामो त्यो आन्दोलन

२००७ सालको क्रान्ति प्रजापरिषद्ले बालेको त्यही झिल्कोको राँको थियो। जसले १०३ वर्षीय जहानीयाँ राणा शासनको अन्त्य गरी देशलाई उपहारस्वरूप प्रजातन्त्र दियो।
सूचना वर्गीकरणको विरोध भएपछि प्रस्ताव स्थगन गर्ने समझदारी

सूचना वर्गीकरणको विरोध भएपछि प्रस्ताव स्थगन गर्ने समझदारी

मुख्यसचिवको नेतृत्वमा रहेको सूचना वर्गीकरण समितिले सरकारी सूचनालाई ८७ बुँदामा वर्गीकरण गरिएकोमा सरोकारवाला पक्षले नेपाल सरकारको ध्यानाकर्षण गराएपछि सोमवार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा सरोकारवाला पक्षसँग छलफल गरिएको थियो।
प्रकाशित
सोमबार, माघ १६, २०७९  १६:३४

दुई दिन पछि सारियो माओवादी स्थायी समिति बैठक

नेताहरूको कार्य विभाजनबारे मतभेद उब्जिएपछि १७ माघका लागि सारिएको स्थायी समिति बैठक १८ माघमा बोलाउने निर्णय भएको हो।

प्रकाशित
सोमबार, माघ १६, २०७९  १५:१३

प्रधानमन्त्रीलाई भेटेपछि गभर्नरसँग छलफल गरे मेयर बालेनले

निजी सम्पत्तिमा महानगरले क्षति पुर्‍याएको भन्दै आन्दोलनसमेत भइरहेको छ। यस्तो अवस्थामा मेयरले संघीय सरकारबाट हुनुपर्ने सहयोगको अपेक्षासमेत राखिरहेका छन्।

प्रकाशित
सोमबार, माघ १६, २०७९  १४:१५

सरकार सञ्चालन साझा नीति र कार्यक्रमबाट हुन्छ : महासचिव पोखरेल

विराटनगर विमानस्थलमा सोमवार सञ्चारकर्मीसँग कुरा गर्दै उनले राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमति कायम गर्नु भनेको सत्तापक्षका उम्मेदवारका लागि सहमति खोज्नु रहेको बताए।

प्रकाशित
सोमबार, माघ १६, २०७९  १३:२२

वामदेव र रावल नेकपा एसमै आउने घनश्याम भुसालको ठोकुवा

नेकपा एसले मुलुकमा एकीकृत वाम नेतृत्व गर्ने र यसमा धेरै कम्युनिस्ट नेताहरू जोडिने भुसालको तर्क।

प्रकाशित
सोमबार, माघ १६, २०७९  १३:१२

माओवादी स्थायी कमिटी बैठक सुरु, राष्ट्रपति चयनबारे छलफल हुँदै

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सोमबार पनि बसेको छ।

प्रकाशित
सोमबार, माघ १६, २०७९  ११:४३

सहिदको बलिदान गणतन्त्रको प्रतिफल : प्रधानमन्त्री प्रचण्ड

सहिद दिवस राजनीतिक दलका लागि राष्ट्र, जनताको प्रगति र सेवामा समर्पित हुन प्रेरणा स्रोत बनेको प्रधानमन्त्री प्रचण्डको धारणा।

प्रकाशित
सोमबार, माघ १६, २०७९  ११:२९

कांग्रेस सभापति देउवासँग अमेरिकी उपविदेशमन्त्री न्युल्यान्डको भेट

धुम्बाराहीस्थित निवासमा अमेरिकी उपविदेशमन्त्री र देउवाबीच भेटवार्ता भएको हो।

प्रकाशित
सोमबार, माघ १६, २०७९  ११:२५

रवि बाहिरिएपछि पहिलो मन्त्रिपरिषद्क बैठक बस्दै

मन्त्रिपरिषद्को बैठक आज बस्दै छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक दिउँसो ४ बजे सिंहदरबारमा बोलाएका हुन्।

प्रकाशित
सोमबार, माघ १६, २०७९  ११:०८

प्रधानमन्त्री प्रचण्डलाई भेटिन् अमेरिकी उपविदेशमन्त्री भिक्टोरियाले

नेपाल भ्रमणमा रहेकी अमेरिकाको राजनीतिक मामिला उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्डले आज उच्चस्तरीय राजनीतिक भेटवार्ताका क्रममा प्रधानमन्त्री पुप्पकमल दाहाल प्रचण्डसँग भेट गरेकी छन्।

प्रकाशित
सोमबार, माघ १६, २०७९  १०:५४

प्रधानमन्त्री प्रचण्ड र काठमाडौंका मेयरबीच भेटवार्ता

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका छन्।

प्रकाशित
सोमबार, माघ १६, २०७९  ०९:३६

अनेरास्ववियु केन्द्रीय कमिटीलाई भुसाल र तुलाधरले सम्बोधन गर्ने

अनेरास्ववियु केन्द्रीय कमिटीले आज समाजवादी शिक्षा नीति विषयक अन्तरक्रिया कार्यक्रम गर्दैछ।

प्रकाशित
सोमबार, माघ १६, २०७९  ०८:०८

अमेरिकी उपमन्त्री नुल्याण्डले आज उच्चस्तरीय भेटवार्ता गर्दै, यस्तो छ तालिका

नेपाल भ्रमणमा रहेकी अमेरिकाको राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्याण्डले आज उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने भएकी छन्।